आइतवार, असार १० गते, २०७५
विहिवार, २०७५ जेष्ठ ३० गते ०४:२७

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको मिति तय भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार बिज्ञप्ती जारी गरी असार ५ गतेदेखि ओली चीन भ्रमणमा जाने जनाएको छ । 
 
ओलीसँगै पत्नी राधिका शाक्य तथा  ४ मन्त्री भ्रमणमा जाने भएका छन् । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, यातायात मन्त्री रघुवीर महासेठ भ्रमणमा प्रधानमन्त्रीसँगै जाने परराष्ट्रले जनाएको छ । ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालसहित उच्च पदस्थ कर्मचारीहरु भ्रमणमा जाने छन् । 
 
भ्रमणको क्रममा उनी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ लगायत चिनियाँ कम्यूनिष्ट पार्टीका उच्च पदस्थ नेताहरुसँग भेट्ने छन् । भ्रमणको क्रममा उनी ल्हासा पनि पुग्नेछन्। ओली १० गते स्वदेश फर्कने छन् । 
 
भ्रमणको क्रममा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग समेत भेट्ने कार्यक्रम रहेको बताइएपछि परराष्ट्र मन्त्रालयले यसबारेमा केही बताएको छैन । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
601.   प्रवासी कामदार अध्ययन कार्यदल गठन
602.   बौद्धमा न्यूयोर्क विश्वविद्यालयका दन्त चिकित्सकको निशुल्क शिविर
603.   वैदेशिक रोजगारमा हुनेको औसत बचत साढे १२ हजार
604.   मलेसियामा बायोमेट्रिक परीक्षण नगराएका कामदार जान रोक
605.   एक निर्वाचन क्षेत्र एक उद्योग : मन्त्री बस्नेत
606.   त्रिभुवन विमानस्थल विश्वकै तेश्रो खराव
607.   पोखराका शाखा तथा एजेण्टले राहत कोष स्थापना गर्दै
608.   ईपीएस परीक्षाफल प्रकाशित
609.   पहिरोपीडितलाई विदेशी नागरिक पटेलको सहयोग
610.   कोरिया जाने नेपालीलाई मोबाइल
611.   एमालेभित्र किचलो बढ्दै
612.   संखुवासभाका पहिरोपीडितलाई घटनास्थलमा नै राहत वितरण
613.   इजरायलले तीन सय नेपाली कामदार लैजाने
614.   मृतकको क्षतिपूर्ती दोब्बरले बढयो
615.   नेपाली कामदार यूरोप-अमेरिका पठाउने सरकारको तयारी
616.   नेपालमा अन्तर्राष्ट्रियस्तरको ‘फायरवाक सेमिनार’ हुँदै
617.   ६ देशका लागि राजदूत सिफारिस
618.   ७५ जिल्लामा नै पुस्तकालय स्थापना गर्ने श्रेष्ठ सम्मानित
619.   इराक पुगेका १२ नेपालीको हत्या भएको आज दश वर्ष पुरा
620.   वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए
621.   विदेश बस्ने नेपालीलाई मन्त्री पण्डितको कटाक्ष
622.   महासंघको अध्यक्षमा खड्का बिजयी
623.   स्वास्थ्य व्यवसायी महासंघमा चुनावी भिडन्त
624.   महासंघको निर्वाचन प्रकृया अन्योलमा
625.   स्वास्थ्य व्यवसायी महासंघको साधारण सभा सम्पन्न
Results 726: You are at page 25 of 30
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media