गायक सिडी विजयको ‘जीवनको रेल’मा दिपेन्द्रराज र अलिसा

गायक सिडी विजय अधिकारीको मर्मस्पर्षी गीत ‘जीवनको रेल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । प्रेम वियोगको कथाले भरिएको माया […]

विकु लामाको ‘सुनको सिक्री’ गीत सार्वजनिक (म्युजिक भिडियोसहित)

साहित्यकार तथा गीतकार विकु लामाको ‘सुनको सिक्री’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रघुजी फ्ल्म्सिको प्रस्तुती रहेको गीतको म्युजिक […]

निर्विकल्पम्को नयाँ गीत ‘अहं ठमेलं गच्छामि’ सार्वजनिक (भिडियोसहीत)

काठमाडौं । गीतकार, कलाकार तथा र्यापर निर्विकल्पम्ले भर्खरै नयाँ र्याप गीत सार्वजनिक गरेका छन् । उनकै शब्द र स्वरमा सजिएको […]

बबिना भट्टराईको गजल ‘चञ्चल’ सार्वजानिक (भिडियोसहित)

नसोधेर दिलमा, सजायौ तिमीले शान्त मन चञ्चल बनायौ तिमीले … भन्न त भन्छन् यहाँ ‘माया आफै हुन्छ लाउन पर्दैन’ भनेर […]

‘महाजात्रा’को तीन दिनको व्यापार ४ करोड २६ लाख

नेपालसहित विश्वभर एकसाथ प्रदर्शनरत फिल्म ‘महाजात्रा’को तीन दिने कलेक्सन निर्माण पक्षले सार्वजनिक गरेको छ । निर्माण कम्पनी षट्कोण आर्टस्का अनुसार […]

११ हजार जनतामाझ ‘मेयर’ छायाङ्कन

सर्लाहीमा छायाङ्कनरत फिल्म ‘मेयर’ स्थानीय ११ हजार जनतामाझ छायाङ्कन गरिएको छ । निर्देशक दीपेन्द्र के खनालका अनुसार एक दृश्यका लागि […]

समाजसेवी धर्म बिरु लामाको तामाङ सेलो गीत सार्वजनिक

गीतकार तथा समाजसेवी धर्म बिरु लामाको ‘जो हे¥यो लाग्छ त्यही राम्री’ बोलको तामाङ सेलो गीत भर्खरै सार्वजनिक भएको छ । […]

राष्ट्रिय बाल नाटक मेला : ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधी ‘भागु’लाई  

नाट्यकर्मी महासंघद्वारा आयोजित राष्ट्रिय बाल नाटक मेला २०८० मा उत्कृष्ट अभिनेता, अभिनेत्री, निर्देशक लगायत ७ वटा अवार्डसहित सर्वोत्कृष्ट नाटकको उपाधी […]

चेक रिपब्लिककी क्रिस्टिनालाई ‘मिस वल्र्ड २०२४’को उपाधि

७१ औं संस्करणको ‘मिस वल्र्ड २०२४’को उपाधि चेक रिपब्लिककी क्रिस्टिना पिजकोवाले जितेकी छन् । शनिबार साँझ भारतको मुम्बईस्थित जियो वल्र्ड […]

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

सुर सम्राट तथा वरिष्ठ गायक भक्तराज आचार्यको आज सोमबार निधन भएको छ । आज अपरान्ह उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल […]