सुमन दाहाल निर्देशित ‘नाकैमा फुली’ बोलको गीत सार्बजनिक (भिडीयो सहित)

news-details

 

निर्देशक सुमन दाहालको निर्देशनमा तयार भएको ‘नाकैमा फुली’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

सम्राट क्रिएसनको ब्यानरमा बनेको उक्त गितमा शान्तिप्रियको शब्द, दिपक शर्माको संगीत तथा सहिमा श्रेष्ठको स्वर रहेको छ । नायीका निता ढुङगाना र नायक संजय खतिवडाको अभिनय रहेको भिडियोलाई रामजी लामिछानेले नृत्य निर्देशन गरेका छन् ।

उक्त म्युजिक भिडियोलाई इश्वर सिंकेमनले छायाकंन गरेका हुन् भने सुरेश राउतले संम्पादन गरेका छन् ।

भिडियो

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *