कुप्रथा छाउगोठबिरुद्धको नाटक ‘रातो भुमरी’
- साउन ४, २०८३
- 0
काठमाडौं । अहिले पनि नेपालको सुदूरपश्चिम लगायत देशका पहाडी क्षेत्रमा विद्यमान छाउप्रथा कायम नै रहेको छ । यस्तै शहरी क्षेत्रमा समेत महिनावारी हुँदा छुन नुहने, भान्छामा जान नहुने, लोग्ने मान्छेको अनुहार हेर्न नहुने, मन्दिरमा जान नहुने तथा शुभकार्यमा जान नहुने जस्ता कुसंस्कार रहेको छ ।
कतिपय अवस्थामा छाउगोठमा बस्दाखेरी महिनावारी भएका कतिपय किशोरीहरुको सर्पले डसेर मृत्युहुने गरेको छ । भने कसैको बलात्कार हुने गरेको छ । यही कुप्रथाको बिरोधस्वरुप तयार पारिएको नाटक रातो भुमरी मञ्चन भएको छ ।
पहिलो पटक महिनावारी हुँदा छाउँगोठमा राख्ने कुप्रथाको विरुद्धमा तयार पारिएको नाटक मञ्चन गरिएको कलाकार जेबी डिसीले जानकारी दिए ।
नाटकमा जेबी डिसी, दीपमाला परियार, आशिष केसी, किरण बेबि,खुशी तामाङ र प्रतिभा राउतले अभिनय गरेका छन् ।
सौभाग्य सिंह राईलको लेखन रहेको नाटकको निर्देशन प्रल्हाद खरेलले गरेका छन् । भने, नाटकको प्रस्तुतकर्ता नेपाल नाट्यशाला र नेपाल मातृगृह रहेका छन् ।
0 प्रतिक्रिया
सेबोनको नयाँ आईपीओ मापदण्डको प्रस्तावमा इप्पानको आपत्ति, जलविद्युतलाई छुट्टै व्यवस्था गर्न माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रस्ताव गरेको ‘सार्वजनिक निष्कासनको सामान्य योग्यता […]
जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ, ६ असोज । सरकारले जेन–जी आन्दोलनका सहिद परिवार तथा गम्भीर र अति गम्भीर घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा उपलब्ध […]
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री शाह अमेरिका प्रस्थान

काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) अमेरिकातर्फ प्रस्थान गरेका छन् । उनी कतार […]
आईपिओको तयारीमा रहेको चितवनको ‘रोयल टुलिप’ले पायो पाँचतारे डिलक्सको मान्यता

चितवनको सौराहास्थित लक्जरी रिसोर्ट रोयल टुलिप चितवनले पाँचतारे डिलक्स मान्यता प्राप्त गरेको छ । पर्यटन विभागको स्थलगत निरीक्षणपछि रिसोर्टलाई स्तरीकरण […]
बिचल्लीमा जेनजी आन्दोलनका घाइते, उपचार र पुनःस्थापनाको माग गर्दै अनसनमा

राजकुमार ओली, झापा । गत बर्षको भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका झापा र मोरङका युवाहरू […]









