भोटेकोशी बाढीले दुई अर्बका सामान बगायो, २० प्रतिशतसम्म मूल्यवृद्धिको जोखिम : रामहरी कार्की

काठमाडौं । दशैँ–तिहारको मुखमा चीनबाट आउने चाडपर्व लक्षित सामानको आपूर्ति संकटमा परेको छ । गत बुधबार रसुवागढीमा आएको बाढीले करिब […]

पर्यटन क्षेत्रका लागि पूर्वाधारमा सुधार गरे लगानीको ओइरो लाग्छ : हान अध्यक्ष शाह 

काठमाडौं । लामो समयदेखि शिथिल अवस्थामा रहेको नेपालको पर्यटन उद्योगलाई उकास्न र यसलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित गर्न वर्तमान […]

“शान्ति–सुरक्षा, सुशासन र सफल निर्वाचन सुनिश्चित गर्न सफल भयौँ” : गृहमन्त्री अर्याल

जेनजी आन्दोलनपछि देश एक प्रकारको अन्योल, त्रास र अस्थिरताको अवस्थामा पुगेको थियो । त्यही कठिन समयमा गृहमन्त्रालयको नेतृत्व सम्हाल्नुभएका गृहमन्त्री […]

हामी चुनावको पक्षमा छौँ तर महाविध्वंशकारीहरु खुलेआम हिँडिरहेका छन् : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल यतिबेला पत्नी रविलक्ष्मी चित्रकारको रेखदेखमा छन् । जेनजी प्रदर्शनका […]

विश्वले नेपाली खानालाई छिट्टै अँगाल्छ : विनोद बराल

विनोद बरालको जन्म पोखरामा भएको हो । बुबा कृष्ण प्रसाद बराल र आमा भूमादेवी बरालको कोखबाट उनी जन्मेका हुन् । […]

भारतको जिएसटी कटौतीले नेपालमा इन्फेलेसनदर घटाउन सहयोग गर्छ : ज्ञानेन्द्र अधिकारी

केहिदिन अघि मात्रै भारतले गुड्स एण्ड सर्भिस ट्याक्स (जीएसटी) मा व्यापाक कटौती गरेको छ । त्यसले भारतीय वस्तु सस्तो भई […]

‘नेपालमा सबैभन्दा उत्पीडित र उपेक्षित वर्ग भनेको किसान नै हुन्’

नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ […]

देश र जनताको लागि बढीभन्दा बढी योगदान कसरी गर्ने भनेर सुझाव लिइरहेको छु : कुलमान घिसिङ

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गरेपछि कुलमान घिसिङ यतिबेला शुभेच्छुकहरुसँगको भेटघाटमा व्यस्त छन् । नेपाललाई लोडसेडिङ मुक्त गराएको, […]

डायस्पोरिक जीवन र संवेदनाका आयामहरूको कारण मेरा सिर्जना फरक छन : मुकुल दाहाल

पुर्वी नेपालको झापामा जन्मी, हाल वेलायतमा रही लेखन तथा प्राज्ञिक कार्यमा सक्रिय मुकुल दाहाल ४० को दशकदेखि निरन्तर साहित्यक लेखन […]

युरोपमा ज्ञान–सीप सिकें, नेपालमा सयौलाई रोजगारी दिलाएँ : लोकराज शर्मा

दुई दशकअघि मेरो जन्मगाउँ जुम्लाको सिंजा छाडेर काठमाडौं हुँदै विदेश पुग्दा आजको सपना मैंले देखेको थिइन् । उच्च शिक्षाका सिलसिलामा […]