हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन

news-details

स्वतन्त्र उर्जा उत्पादक संघ, नेपालको हिमालयन हाइड्रो एक्स्पो २०२४ समापन भएको छ ।

शुक्रबार एक कार्यक्रमको आयोजना गरी इप्पानले हिमालयन हाइड्रो एक्स्पो २०२४ को समापन गरेको हो ।

गत बुधबारदेखि काठमाडौंको कमलादीस्थित स्काइ वाक टावरटबाट निकालिने ईभी ¥यालीको उ्दघाटन गर्दै हाइड्रो एक्पो २०२४ को सुरूवात भएको थियो । एक्पोको उत्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले गरेका थिए ।

कमलादीस्थित स्काइवाक टावरबाट निकालिएको ईभी ¥याली सिंहदरबार हुँदै नयाँ बानेश्वरबाट कोटेश्वर, ग्वार्खो, सातदोबाटो, कुपोन्डोल, थापाथली, धरहरा, लयनचौर, राष्ट्रपति भवन, प्रधानमन्त्रीको कार्यालय, नागपोखरी, हात्तिसार हुँदै भृकुटीमण्डपसम्मको निकालिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *