मंगलवार, असार ०५ गते, २०७५
बुधवार, २०७५ जेष्ठ २९ गते ००:२८

सरकारले राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पार्ने भएको छ । नयाँ मापदण्ड अनुसार राजदूत नियुक्ति प्रक्रिया थालिने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
 
राजदूत एंव स्थायी प्रतिनिधि नियुक्ति सम्बन्धी निर्देशिकाका आधारमा मन्त्रालयले मापदण्ड बनाउन लागेको हो । प्रस्तावित मापदण्डमा परराष्ट्र मन्त्रालय बाहिरका सचिव वा मुख्यसचिवलाई राजदूत बन्न नपाउने उल्लेख छ । पहिले तयार भएको र अहिले बनाइदै गरेको निर्देशिकामा राजदूतको योग्यता स्नातकोत्तर रहेको छ ।
 
राजनीतिक दलको सदस्यता रहेका वा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको अनुदानमा सञ्चालित गैरसरकारी संस्थामा कार्यरत व्यक्तिलाई समेत राजदूत हुनबाट रोक लगाइने भएको छ । सुशासन व्यवस्था तथा सञ्चालन ऐन २०६४ को दफा ४५ का आधारमा राजदूत नियुक्तिको आधार तयार गर्न संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले २१ असार ०७२ मा सरकारलाई निर्देशन दिएको थियो । त्यही सरकारी निर्णयका आधारमा परराष्ट्र मन्त्रालयले मापदण्ड तयार पारेको छ ।
 
नयाँ मापदण्ड पारित भएपछि कांग्रेस, राप्रपा तत्कालि फोरम लोकतान्त्रिकको सिफारिसमा राजदूत भएकाहरुलाई फिर्ता बोलाउने सरकारको तयारी रहेको छ । यसैबीच सरकारले कूटनीतिक आचारसंहिता २०६८ परिमार्जन गर्ने भएको छ । तत्कालीन प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईको पालामा जारी भएको आचारसंहिता अद्यावधिकसहित परिमार्जन गर्न परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
401.   युवती बेच्न खोज्नेलाई १० वर्ष कैद र ५० हजार जरिवाना
402.   राजदूतको सिफारिस फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
403.   राजनैतिक भागबण्डाका राजदूत सिफारिस फिर्ता
404.   रोटरी क्लव अफ राजधानीद्धारा वृक्षारोपण
405.   भुईंचालोले घर भत्कियो, तर मन भत्किन दिएनन् कोइराला दम्पतीले ।
406.   गभर्नरद्धारा मौद्रिक नीति सार्बजनिक
407.   डा. केसीले आठौं पटक अनसन थाले
408.   राहदानी वितरणमा नयाँ आयाम, अब दश मिनेटमै राहदानी
409.   विमानस्थलमै डलर तस्करीमा
410.   त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युब प्रतिवन्धित
411.   धुर्मुसको हातमा हाराबारा
412.   नेशनल टेक्नोलोजिकल फेस्टिभल २०१६ हुँदै
413.   अफगानिस्तानमा मारिएका १३ नेपालीका परिवारलाई सरकारले १० लाख दिने
414.   काबुलमा नेपाली सवार बसमा आत्मघाती आक्रमण, १४ जनाको मृत्यु
415.   एमआरपी अब एक दिनमै, शुल्क १५ हजार लाग्ने
416.   एसएलसीको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ?
417.   गिरानचौर एकिकृत वस्ती निर्माणमा लायन्स क्लब अफ टेम्पलद्धारा सहयोग
418.   कृषियोग्य जमिन बाँझो राख्न नपाइने
419.   अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनको तयारी
420.   खाडीका अस्पतालमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन संसदीय समितिको निर्देशन
421.   अध्यागमन विभागले मेसिन रिडेबल भिसा जारी गर्दै
422.   ग्रिनसिटी अस्पतालले एनआरएनको लगानी ल्यायो
423.   नेपालमा प्रत्येक वर्ष धूम्रपानका कारण पन्ध्र हजारको मृत्यु
424.   वैदेशिक रोजगार विभागको महानिर्देशकबाट बोगटीलाई हटाइयो
425.   कुलेश्वर पोलिक्लिनिकद्वारा निःशुल्क थाइराइड परीक्षण
Results 724: You are at page 17 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media