मंगलवार, असार ०५ गते, २०७५
मंगलवार, २०७५ जेष्ठ २८ गते ०५:०५

सुुमन शर्माले माछापुच्छ्रे  बैंकमा प्रमुख कार्यकारी अधिकृत पदको कार्यभार सम्हालेका छन् । २१ बर्षको बैंकिङ्ग अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ्ग सुरु गरेका थिए ।
 
शर्मा एनएमबि बैंक र माछापुुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए । माछापुच्छ्रे बैंकमा यसअघि शर्माले झण्डै ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए उनले ।
 
बैंकिङ्ग क्षेत्रका विभिन्न विषयहरुमा विज्ञता हासिल गरेका शर्मा कर्जा व्यवस्थापन र जोखिम व्यवस्थापनमा उत्कृष्ट मानिन्छन् ।
 
नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर शर्माले भौतिकशास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।  शर्मा महेन्द्र विद्याभुषण (२०५४), महेन्द्र विद्याभुषण (२०६२), तारापद चौधरी पदक लगायतका थुप्रै पदकबाट सम्मानित भएका छन् ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
226.   संसदको बजेट अधिवेशन शुरु, १२ खर्ब बढीको बजेट ल्याउने तयारी
227.   ओमानबाट पैसा पठाउन बुम रेमिट र ग्लोबल मनि एक्स्चेन्जबीच सम्झौता
228.   कुवेतले रेमिट्यान्समा पाँच प्रतिशत कर लगाउने तयारी गर्दै
229.   ढकालको अध्यक्षतामा डेभलपमेण्ट बैंकर्स एशोसिएसनमा नयाँ कार्यसमिति
230.   सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द गुरुङ
231.   जनरल फाइनान्स र बेष्ट रेमिटबीच रेमिट्यान्स सम्झौता
232.   बैशाख १५, १६ र १७ गते भृकुटीमण्डपमा ‘बैंकिङ एक्स्पो’ हुने
233.   शुल्क बढेपछि त्रिभूवन विमानस्थलबाट हुने आयात निर्यात ठप्प
234.   आइसिएफसि फाइनान्स लिमिटेडको १३ औं शाखा जयमंगलामा
235.   एकै व्यक्तिको एक भन्दावढी खाता सञ्चालनमा रोक
236.   एनसेलको पिआरबिटी सेवा अब मात्र रु १ मा
237.   जनरल फाइनान्सको सिर्इओमा पहारी नियुक्त
238.   एलसीसी ट्रान्स–सेन्डिङ र सीटी एक्सप्रेसबीच सम्झौता
239.   उद्योग बाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा गोल्छा, क–कस्ले जिते ?
240.   महासंघको नेतृत्व हत्याउन चुनावी साधारणसभा सुरु, मंगलबार नयाँ नेतृत्व चयन
241.   जेएमईको नयाँ शाखा जापानको फुकुओकामा
242.   एभरेष्ट बैंकको ८८औं एटिएम जैन भवनमा
243.   प्रभु बैंकद्धारा ऑखा शिविर सञ्चालन
244.   महासंघको एशोसिएट उपाध्यक्षमा चन्द्र ढकाल निर्विरोध, प्रधान समुहको पनि समर्थन
245.   एसईई परीक्षार्थीलाई एनसेलको विषेश अफर, एक रुपैयाँमा सिम
246.   जापानबाट नेपाल पैसा पठाउँदा क्योउदाइ रेमिट (आईएमई) को उपहार योजना
247.   हिमालय एयरलाइन्सको तेस्रो विमान आइपुग्यो काठमाडौं
248.   बुम रेमिट र फेवा विकास बैंकबीच रेमिट्यान्स सम्झौता
249.   'रेमिट टु नेपाल'को रेमिट्यान्स सेवा आरम्भ
250.   टेलिकमका ग्राहकलाई ब्यालेन्स सकिँदा ‘ऋण’
Results 886: You are at page 10 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media