शनिवार, असार ०९ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:२४

कुवेत प्रहरीले गैरकानुनी रूपमा मदिरा उत्पादन गरेको आरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ । साद अल–अब्दुल्लाहा क्षेत्रमा बिक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल मदिरासहित उनीहरूलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको छ ।
 
कुवेतमा मदिरा उत्पादन, सेवन र बिक्री गर्न नेपालीसहितका विदेशी कामदार गैरकानुनी रूपमा संलग्न हुँदै आएको पत्रकार महासंघ कुवेत शाखाका अध्यक्ष हरिकृष्ण कार्कीले बताए । ‘कुवेतमा मदिरा सेवन र बिक्री वितरणमै रोक लगाइएको छ, तैपनि लुकीछिपी बिक्री हुँदै आएको देखिन्छ,’ उनले भने, ‘हरेक दिनजसो नेपाली नै पक्राउ परिरहेका छन् ।’
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन/प्रवास
476.   कोरिया भाषा परीक्षाको आवेदन आजबाट खुल्ला
477.   इजरायलमा नेपाली कामदार सरकारले नै पठाउँदै
478.   इपीएसको आवेदन फारम खुल्यो
479.   बेरोजगारलाई रोजगार दिन सरकारलाई आदेश
480.   मृतक चौधरीको परिवारलाई एसओएस मेनपावरको सहयोग
481.   व्यवसायी संघको चुनाव बैशाखमा हुन्छ त ?
482.   म आफै पीडित भएको छु: मेनपावर व्यवसायी
483.   मलेसियाबाट फर्कियो संसदिय समिति
484.   दुवै देशका सरकारको कमजोरीले मलेसियामा नेपालीलाई दुख
485.   कोरियाको नेपाली दूतावास नेपालीप्रति नै बेखबर
486.   वैदेशिक रोजगार पत्रकार समाजमा नयाँ नेतृत्व
487.   कोरिया जाने युवा भन्छन्-'सरकारी निकायले नै ठग्यो'
488.   खाडीदेखि अफ्रिकासम्मका डान्स बारमा नेपाली युवती
489.   कोरिया जाने चक्करमा यसरी ठगिए युवा
490.   संघका अध्यक्ष वाग्लेलाई पितृ शोक
491.   संघको साधारण सभा पुन आगामी शुक्रबार हुने
492.   जिल्ला प्रशासनको निर्देशन नटेर्दै संघले साधारणसभा गर्ने
493.   लोग्ने खोज्न मलेसिया
494.   भिएलएन नेपालको दर्ता खारेजी नहुने
495.   पुसमा ४५ हजार नेपाली बिदेसिए
496.   यूरोपियन मापदण्डको गोर्खा सेक्युरिटी संचालनमा
497.   कानूनीरुपमा संचालन भइरहेको भिएलएन नेपालको दावी
498.   मलेसियामा थुनामा परेका नेपालीको चित्कार
499.   विदेश जाँदा कति लाग्छ ?
500.   प्रगतिशिलद्धारा महिला भलिबल खेलाडीलाई सम्मान
Results 567: You are at page 20 of 23
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 Next Last

Powered By : Unitech Media