आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
701.   जेएमई र निर्धन बैंकबिच रेमिट्यान्स सम्झौता
702.   प्रभुले ल्यायो नयाँ बचत खाता योजना
703.   आइएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
704.   प्रभु बैंकको सिइओमा शेरचन
705.   बढ्दैछ जीडीपीमा रेमिटान्सको योगदान
706.   मलेसिया-काठमाडौं नयाँ वायुसेवा थपियो
707.   प्राइम बैंकको अध्यक्षमा श्रेष्ठ
708.   कुमारीको वित्तिय साक्षरता तालिम
709.   उत्कृष्ट रेमिट कम्पनी बन्ने लक्ष्यमा बेष्ट
710.   अरुण तेश्रोमा स्थानियको चासो
711.   बैंकर रविनालाई सिंगापुरमा अन्तर्राष्ट्रिय अवार्ड
712.   कुमारी बैंकको कपुरकोट शाखा उद्घाटन
713.   बिओकेको संमृद्ध जीवन बैंकिङ सेवा
714.   विओकेको 'जानकी बचत खाता' प्रारम्भ
715.   ग्लोबल आइएमई बैंक नवौं बर्षमा
716.   हिमालयन बैंकको लाभांस पारित
717.   गल्फ लुब्रिकेन्ट्सको मेकानिक्स मिट
718.   आइएमई समूहले किन्यो एनबी इन्स्योसेन्स
719.   प्रभु बैंकको नयाँ शाखा सुन्धारामा
720.   प्रभुको देशव्यापी सचेतना तालिम
721.   बेष्ट रेमिटको काठमाडौं र सेन्ट्रल फाइनान्सबीच रेमिट्यान्स सम्झौता
722.   सिटिजन्स्–बेष्टबीच कोरियाबाट नेपाल रेमिट्यान्स भित्र्याउन सम्झौता
723.   आईएमई योजनाका विजेता थारु परिवार मलेसियातर्फ
724.   प्रभुले सामाजिक शुरक्षा भत्ता पाउनेको निशुल्क खाता खोल्ने
725.   बैंकर्स संघमा पौडेल निर्विरोध
Results 887: You are at page 29 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media