आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
526.   पुर्ननिर्माणमा सेञ्चुरी बैंक
527.   यती डेभलपमेण्ट बैंकको बित्तिय साक्षरता कार्यक्रम
528.   मेगा बैंकको ३० औँ शाखा डडेल्धुरामा
529.   कैलाली र बर्दियामा विओकेका थप २ शाखा संचालनमा
530.   बेष्ट पत्रकारिता पुरस्कारका लागि आवेदन माग
531.   विद्युतीय भुक्तानी प्रणालीका लागि आइएमई र क्लियरिङ हाउसबीच सम्झौता
532.   एनबी बैंकका ढुंगाना वर्षकै उत्कृष्ट व्यवस्थापक
533.   चौधरी ग्रुपका संस्थापक लुनकरणदासको निधन
534.   लोडसेडिङ फेरि बढ्यो, अब हप्तामा ९३ घन्टा बत्ती नआउने (तालिकासहित)
535.   बंगबन्धु विजेता खेलाडीलाई आइएमर्इको सम्मान
536.   बेष्ट पत्रकारिता पुरस्कारलाई आवेदन मागियो
537.   विओकेले विकट गाँउमा गरयो न्यानो कम्बल वितरण
538.   हिमालयन बैंकले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ति
539.   निक्षेपको ब्याजदर घट्यो तर कर्जाको घटेन
540.   एभरेष्ट बैंकले भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा बाँड्ने
541.   देश भित्रिने रकम उल्लेख्यरुपले बचत
542.   मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ भुक्तानी
543.   अन्तर बैंक भुक्तानीका लागि बेष्ट रेमिट र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
544.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
545.   नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा राजभण्डारी
546.   छ वटा बैंक मर्ज हुँदै
547.   मेगा बैंकको अध्यक्षमा शाह
548.   एनसेलले ल्यायो 'भ्वाइस प्याक' योजना
549.   मेगा बैंकमा नयाँ सञ्चालक समिति निर्वाचित, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
550.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
Results 887: You are at page 22 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media