आइतवार, असार १० गते, २०७५
सोमवार, २०७५ जेष्ठ २८ गते २२:११

नेपाल टेलिकमले आफ्नो सबै सेवा मोबाइल एपबाटै लिन मिल्ने गरी एप परिमार्जन गरेको छ । टेलिकमको परिमार्जित एपबाट कम्पनीले प्रदान गर्ने विभिन्न सेवाको बिल तिर्ने, रिचार्ज कार्ड स्क्यान गरी रिचार्ज गर्ने, आफ्नो व्यालेन्स थाहा पाउने, डाटा किन्नेजस्ता सेवा लिन सकिन्छ । एपले प्रयोगकर्ताले तिर्न बाँकी रकम र बाँकी रहेको व्यालेन्सबारे समेत जानकारी दिनेछ ।
 
टेलिकमले दिने सबै अफरको विवरण समेत एपमा राखिएको छ जसका कारण प्रयोगकर्ताले आफूलाई आवश्यक प्याकेज खरिद गर्न सक्छन् । यस्ता प्याकेज खरिद गर्ने प्रयोगकर्ताको संख्या बढ्दै गएको टेलिकमले जनाएको छ ।
 
नेपाल टेलिकमले सस्तो दरमा कल गर्न सकिने सेवा फेमिली एण्ड फ्रेन्डस्को प्याकेज पनि एपबाटै सुचारु गर्न सकिन्छ। टेलिकमको यो सेवाले ५ नम्बरमा सस्तो दरमा कल गर्ने सेवा दिन्छ ।
 
यसबाट प्रिपेड प्रयोगकर्ताले व्यालेन्स ट्रान्सफर गर्ने र अर्को मोबाइल नम्बरमा कुनै प्याकेज गिफ्ट गर्न पनि सकिने टेलिकमले जनाएको छ ।
 
एपबाटै रिचार्ज कार्ड स्क्यान गरी टेलिकमको विभिन्न सेवाको भुक्तानी गर्न सकिने सुविधासमेत छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
376.   जेएमई रेमिट र सनराइज बैंकबीच रेमिट्यान्स सम्झौता
377.   प्रभु लक्की सेभेनको पाँचौ हप्ताका बिजेता थापा दम्पत्तीलाई एलइडि टिभि प्रदान
378.   सिभिल बैंक र बुम रेमिट्यान्सबीच सम्झौता
379.   ‘आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्ति’ को आवेदन खुला
380.   सिटी एक्सप्रेसको टेलिभिजन उपहार पौडेललाई
381.   बुम रेमिट र भिबोर सोसाइटी बैंकबीच रेमिट्यान्स सम्झौता
382.   एनसेलले पायो फ्रोस्ट एण्ड सलिभन अवार्ड
383.   माछापुछ्रे बैंकको सीइओमा निरज श्रेष्ठ
384.   दसैंको विदाका दिन पनि बैंक खोल्नु पर्ने, भन्सार कार्यालय खुल्ने, दसैं र तिहारमा जम्मा ३ दिन बिदा
385.   एनसेलले ल्यायो डे डेटा प्याक अफर
386.   बुम रेमिट र जनता बैंकबीच रेमिट्यान्स सम्झौता
387.   सिटी एक्सप्रेस र स्वाबलम्बन लघुवित्तबीच रेमिट्यान्स सम्झौता
388.   हिरोको अफर अन्तर्गत यो साताको एक लाख गुप्तालाई
389.   आइतबारदेखि सर्वसाधारणलाई नयाँ नोट
390.   एनसेलले ल्यायो ‘दोब्बर पैसा ब्याक’ अफर
391.   टेलिकमको चाडबाड योजना सार्वजनिक
392.   सम्साराको ‘दशै तिहार दशलाख उपहार’ योजना
393.   बुम रेमिटको नेपाल कम्यूनिटि डेभलपमेन्ट बैंक नयाँ एजेण्ट नियुक्त
394.   बुम रेमिटको थप दुई एजेण्ट नियुक्त
395.   बेष्ट रेमिट र राष्ट्रिय सहकारी बैंकबीच सम्झौता
396.   सिटी एक्सप्रेसबाट पैसा पठाउँदा टिभीदेखि घडेरी उपहार
397.   पाँच गन्तव्यमा उडान भर्दै हिमालय एयरलाइन्स
398.   यती बैंकको ब्राण्ड एम्बेसडरमा महर्जन
399.   नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा कामिनी राजभण्डारी
400.   सिटिजन्स बैंक र ओभरसिज रेमिटबीच सम्झौता
Results 887: You are at page 16 of 36
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media