शुक्रवार, असार ०८ गते, २०७५
सोमवार, २०७५ जेष्ठ २० गते ०३:२२

युनाइटेड बेभरेज प्रालिले पल्पी र हेप्पी ब्राण्डका नयाँ जुसहरु बजारमा ल्याएको छ । विगत ५ वर्षदेखि पल्पी ब्राण्डका दुई फ्लेबरका जुसहरु बिक्रि गर्दै आएको युनाइटेडले थप नया फ्लेबरका जुसहरु बजारमा ल्याएको हो । 
 
आइतबार आयोजितक विशेष समारोहकाबीच उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री मात्रिकाप्रसाद यादवले नयँ फ्लेबरका उक्त जुसहरु बिक्रि वितरणको शुभारम्भ गरेका हुन् ।
 
शुभारम्भ कार्यक्रममा बोल्दै युनाईटेड वेभरेजका अध्यक्ष भेषराज दुवाडीले उद्योगले अन्तराष्ट्रिय स्तरको जुस उत्पादन गरेको बताउदै आगामी दिनमा विदेशमा समेत जुस निर्यात गर्न सकिने सम्भावना रहेको बताएका छन् ।
 
उद्योगले विभिन्न फ्लेबरमा १ लिटर, आधा लिटर तथा दुई सय पचास एमएलका विभिन्न जुसहरु बजारमा ल्याएको छ । हाल उद्योगले विभिन्न ११ जुस बजारमा ल्याएको छ । 
 
चितवनको रत्ननगरमा विस्तार गरिएको उद्योगमा सुरुवाती चरणमा २० करोड रुपैयाको लगानी गरिएको छ । जुस उद्योगबाट करिब २ सय जनाले रोजगारी पाएका छन् भने यसको प्रतिघण्टा २ हजार लिटर उत्पादन क्षमता रहेको छ ।

 
विदेशमा बसेर  सिकेको प्रविधिलाई स्वदेश भित्राएर सोहि प्रविधिलाई विश्व बजारसम्म लैजाने योजना बनाएको गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष तथा कम्पनीका लगानीकर्ता सोम सापकोटाले बताए । उक्त कम्पनीमा नेपालका उद्योगी, गैरआवासीय नेपाली तथा विदेशबाट फर्केर नेपालमा विभिन्न क्षेत्रमा काम गरिरहेको युवाहरुको समूह ‘युथ भिजन इन्भेष्टमेन्ट कम्पनी’ को समेत लगानी रहेको छ ।
 
शुभारम्भ सँगै उत्पादित जुसहरु आईतबार देखिनै देशभर प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
1.   कुमारी बैंक र ओम अस्पतालबीच सम्झौता
2.   सल्यानमा इन्भेष्टमेण्टको ७२ औ शाखा संचालनमा
3.   मेगा बैंक र रिलायवल लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
4.   'खेलौं रमाऔँ बैंङ्कक जाऔ' अफर सहित 'आइएमई वल्र्ड कप उत्सव–२०१८' शुरु
5.   प्रभू टिभीको सुरुवात, देशमै पहिलो डिजिटल भिडियो प्रसारणमा आधारित सेवा
6.   आइएमईले चौथो अन्तराष्ट्रिय पारिवारिक विप्रेषण दिवस मनायो
7.   आइएमई जनरल इन्स्योरेन्स र बयोधा हस्पिटलबीच सम्झौता
8.   महालक्ष्मी विकास बैंकको एकैसाथ २ शाखा संचालनमा
9.   आइएमईले मनायो १८ औं वार्षिकोत्सव
10.   माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा
11.   रेमिटयान्स वृद्धिदरमा आयो सुधार
12.   टेलिकमको सबै सेवा मोबाइल एपबाटै
13.   एचबिएल—दायित्व फेलोसिप अवार्ड २०१८ प्रदान
14.   गोपाल खड्काले राजिनामा दिए
15.   सेयरमा लाभकर लगाउने निर्णयबाट सरकार पछि हट्यो
16.   मेगा बैंक र प्रभु लाइफ इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता
17.   तनहुँमा ग्लोबल आइएमई बैंकको एक्सटेन्सन काउन्टर खुल्यो
18.   ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा
19.   युनाइटेड बेभरेजले ल्यायो 'पल्पी' र 'हेप्पी' ब्राण्डका नयाँ जुस
20.   नेपालमा लगानीका लागि विश्वका लगानीकर्ताहरुलाई ढकालको आग्रह
21.   'किरानामा' कुमारी बैंकको महाबचत योजना
22.   सिद्धार्थ बैंक आइएमई पे वालेटमा आवद्ध
23.   इन्भेष्टमेन्ट बैंकको एक्स्टेन्सन काउन्टर थापाथलीमा, २४ घन्टा नै सञ्चालन हुने
24.   आर्थिक वर्ष २०७५र०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट प्रस्तुत (बजेटको पूर्ण पाठसहित)
25.   टेलिकमले ल्यायो मिस्ड कल एलर्ट सर्भिस
Results 887: You are at page 1 of 36
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 Next Last

Powered By : Unitech Media