मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:५४

आइपिएलमा सनसनी मच्चाएका नेपालमा युवा क्रिकेटर सन्दीप लामिछानेले अर्को फड्को मारेका छन्। वेष्ट इन्डिजविरुद्धको आइसिसी विश्व ११ टिममा उनी परेका छन् । जसमा वेष्ट इन्डिजविरुद्धका विश्वका चर्चित खेलाडीहरु समावेश छन् । 
 
जेठ १७ गते इंगल्यान्डको लर्डस्‌मा हुने सो खेलमा आइसिसी विश्व ११ को तर्फबाट इंगल्यान्डका खेलाडी इयान मोर्गन कप्तान छन्। आइपिएलमा प्रभावशाली प्रदर्शन गरेपछि उनी सो टिमका लागि छनोट भएका हुन् । वेष्ट इन्डिजमा क्रिकेट रंगशाला बनाउन सहयोग जुटाउने उदेश्यले सो टी–ट्वान्टी प्रतिस्पर्धा हुन लागेको हो । 
 
वेष्ट इन्डिज विरुद्धको विश्व ११ टिममा विश्वका चर्चित खेलाडीहरु साहिद अफ्रिदी, तमिम इक्बाल, दिनेश कार्थिक, रसिद खान, सोयब मल्लिक, हार्दिक पाण्डे, थिसेरा परेरा जस्ता चर्चित खेलाडीहरु छन् । 
 
आफुलाई विश्व ११ टिममा समबेश गरिएकोमा खुशी व्यक्त गर्दै सन्दीपले यो आफ्नो देश र सम्पूर्ण नेपाली क्रिकेट प्रेमीहरुको लागि सम्मान भएको बताएका छन् । टेलिभिजनमा मात्र देखेका चर्चित खेलाडीहरुसँग खेल्न पाउँदा आफ्नो स्किलमा पनि धेरै सुधार हुने अपेक्षा रहेको उनले बताएका छन् । 
 
आइपिएलको डेब्यु खेलमा नै प्रभावशाली बलिङ गरेपछि सन्दीपको चर्चा बिश्वभरी फैलिएको छ । चर्चासँगै उनले एकपछि अर्को अवसर पाइरहेका छन् । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
551.   अन्तर्राष्ट्रिय उडान तथा अवतरण भोलि दिउँसोसम्म बन्द हुने
552.   ‘एग्रिटेक इजरायल २०१५’ हुदै
553.   वैरो संघको साधारणसभा स्थगित गर्न सिडियोको आदेश
554.   टर्की घुम्न जाने होइन ???
555.   विदेशमा अनुभव लिएका नेपाली विज्ञले स्थापना गरे संस्था
556.   टेलिपोटको नाममा मलेसिया जानेलाई १८ हजारको अर्को आर्थिक भार
557.   संघको विवाद साधारणसभामा टुंगिने
558.   कोरियन भाषा परीक्षा अबदेखि असारमा लिइने
559.   सामाजिक कार्यमा कुलेश्वर पोलिक्लिनिक
560.   मेनपावर व्यवसायीलाई छवि सुधार्न महानिर्देशक सुवेदीको आग्रह
561.   स्वास्थ्य व्यवसायी समाजको तर्दथ समिति घोषणा
562.   अन्तत बायोमेट्रिक लागू
563.   आठ हजार नेपाली युवती दिल्ली हुँदै दुबई पुर्‍याइए
564.   जेट एयरमा चरा ठोकिएर धुँवाको मुस्लो
565.   कोरियाको एयरपोर्टबाटै फर्काइँदै नेपाली
566.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
567.   पाचै विकास क्षेत्रबाट एमआरपीको द्रुत सेवाको व्यवस्था मिलाउन निर्देशन
568.   नेपालीलाई अमेरिकाको भिसा दिने दर बढ्दो
569.   रेमिट्यान्स लिँदा अनिवार्य खाता खोल्नु पर्ने
570.   मलेसियामा नेपालीलाई ज्यान जोगाउनै गाह्रो
571.   १८ औं सार्क शिखर सम्मेलन काठमाडौंमा शुरु
572.   पशुपति वृद्धाश्रमलाई बेष्ट रेमिटका निर्देशक शर्माको सहयोग
573.   कतारमा नेपाली कामदार हडतालमा
574.   व्यवसायीको विरोधले श्रम ग्राम ठप्प
575.   पहिरोपीडितका लागि बहराइनका नेपालीको १ लाख ५८ हजार हस्तान्तरण
Results 706: You are at page 23 of 29
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media