मंगलवार, जेष्ठ ०८ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
651.   प्रभु बैंक र तीलगंगाबीच आँखा शिविर गर्ने सम्झौता
652.   प्रभु बैंकको ‘प्रिभिलेज बैंकिङ’ सेवा सुरु
653.   रेमिट्यान्स व्यवसायी र गभर्नर नेपालबीच भेटवार्ता
654.   वित्तीय अपराध गर्नेलाई नछोड्ने गभर्नरको भनाई
655.   राष्ट्र बैकको गभर्नरमा डा. चिरन्जीवी नेपाल
656.   विओकेले मनायो ‘ग्लोवल मनि विक’
657.   एभरेष्ट बैंकद्वारा सरकारी विद्यालयलाई कम्प्युटर सहयोग
658.   बेष्ट रेमिट र सहयोगी बिकास बैंकबीच रेमिट्यान्स सम्झौता
659.   कुमारी बैंकको सिइओबाट उपाध्यायले गरे राजिनामा,कामु प्रमुख कार्यकारीमा गिरी
660.   चीनको छिन्ताओ बियर नेपालमा
661.   मेगा बैंकको अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ सुरु
662.   बेष्ट रेमिटद्धारा एक लाखको पत्रकारिता पुरस्कार घोषणा
663.   ग्लोबल आईएमईको शाखारहित सेवा
664.   सागर थापाको गोलको सम्झना
665.   जेएमईको आन्तरिक विप्रेशण सेवा शुरु
666.   बेष्ट रेमिटको कारोवार यूएईबाट
667.   आइएमर्इले सुरु गर्‍यो विश्वकप क्रिकेटको फेसबुक प्रतियोगिता
668.   हिमालयन बैंक मलेसियामा
669.   अक्सफाम र प्रभु मनीको अन्र्तकृया कार्यक्रम सम्पन्न
670.   जेएमई र निर्धन बैंकबिच रेमिट्यान्स सम्झौता
671.   प्रभुले ल्यायो नयाँ बचत खाता योजना
672.   आइएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
673.   प्रभु बैंकको सिइओमा शेरचन
674.   बढ्दैछ जीडीपीमा रेमिटान्सको योगदान
675.   मलेसिया-काठमाडौं नयाँ वायुसेवा थपियो
Results 856: You are at page 27 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media