बुधवार, जेष्ठ ०९ गते, २०७५
विहिवार, २०७५ जेष्ठ ०२ गते ०४:१०

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र एभरेष्ट बैंक लिमिटेडबिच बैंकाएसुरेन्स सेवा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र एभरेष्ट बैंक  लिमिटेडको तर्फबाट सहायक महाप्रबन्धक केशब राज पौडेलबीच हस्ताक्षर भएको छ ।
 
सम्झौता पश्चात बैंकका ग्राहकहरुले नेपालभर रहेका एभरेष्ट बैंकका शाखाहरु मार्फत आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले प्रदान गर्ने सबै प्रकारका बीमा सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले बैंकसंगको संझौताबाट कम्पनीलाई अझै आफनो सेवालाई सरल, सहज र चुस्त राख्न प्रेरणा मिलेको बताए । उनले बैंकसंग अझै सुमधुर सम्बन्ध स्थापित गरी व्यवसाय विस्तार गर्दै उच्चकोटीको सेवा प्रदान गर्न कम्पनी प्रतिवद्ध रहेको जानकारी दिए ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
501.   विद्युतीय भुक्तानी प्रणालीका लागि आइएमई र क्लियरिङ हाउसबीच सम्झौता
502.   एनबी बैंकका ढुंगाना वर्षकै उत्कृष्ट व्यवस्थापक
503.   चौधरी ग्रुपका संस्थापक लुनकरणदासको निधन
504.   लोडसेडिङ फेरि बढ्यो, अब हप्तामा ९३ घन्टा बत्ती नआउने (तालिकासहित)
505.   बंगबन्धु विजेता खेलाडीलाई आइएमर्इको सम्मान
506.   बेष्ट पत्रकारिता पुरस्कारलाई आवेदन मागियो
507.   विओकेले विकट गाँउमा गरयो न्यानो कम्बल वितरण
508.   हिमालयन बैंकले भूकम्प पीडितलाई बाँड्यो सोलार बत्ति
509.   निक्षेपको ब्याजदर घट्यो तर कर्जाको घटेन
510.   एभरेष्ट बैंकले भूकम्प प्रभावित बालबालिकालाई न्यानो कपडा बाँड्ने
511.   देश भित्रिने रकम उल्लेख्यरुपले बचत
512.   मेगा बैंक र क्लियरिङ हाउसबीच अन्तर बैंकिङ भुक्तानी
513.   अन्तर बैंक भुक्तानीका लागि बेष्ट रेमिट र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
514.   पेट्रोलियम पदार्थको मूल्य घट्यो
515.   नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा राजभण्डारी
516.   छ वटा बैंक मर्ज हुँदै
517.   मेगा बैंकको अध्यक्षमा शाह
518.   एनसेलले ल्यायो 'भ्वाइस प्याक' योजना
519.   मेगा बैंकमा नयाँ सञ्चालक समिति निर्वाचित, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
520.   सिटी एक्सप्रेस मनी ट्रान्सफर र सनराईज बैंकबीच रेमिट्यान्स सम्झौता
521.   प्रभु म्यानेजमेन्टद्वारा रक्तदान
522.   आइएमई-ग्लोबल आइएमई आकांक्षा छात्रवृत्तिको वितरण थालियो
523.   सिद्धार्थ बैंकमा बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंक गाभिने
524.   दि बैंकरद्धारा डा.महतलाई उत्कृष्ट अर्थमन्त्री घोषणा
525.   लोडसेडिङ फेरि बढ्यो (तालिकासहित)
Results 857: You are at page 21 of 35
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 Next Last

Powered By : Unitech Media