बुधवार, जेष्ठ ०९ गते, २०७५
अन्तर्राष्ट्रिय बजारमा ‘बेलाको ब्राण्ड’को चर्चा
शनिवार, २०७५ बैशाख २८ गते ०२:०५

खाडी मुलुक कतारमा ख्याती कमाइरहेको ‘बेलाको ब्राण्ड’ले कतारमा रहेका नेपालीहरुलाई लक्षित गरी आफ्नो ब्राण्डका सामग्री खरिद गर्दा विशेष छुटसहितको विशेष अफर ल्याएको छ । 
 
कतारमा अब्दुल हाफिज ट्रेडिङ एण्ड कन्ट्रयाक्टीङ कम्पनीमार्फत उत्पादन तथा वितरण हुदै आएको बेलाको ब्राण्डको ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा नेपालीहरुका लागि २० प्रतिशत छुटको योजना सार्वजनिक गरेको हो । 
 
अन्तर्राष्ट्रिय बजारमा प्रख्यात ब्राण्डलाई नेपालीहरुका लागि पनि प्रदान गर्न लागिएको संचालकको भनाई छ । नेपालीहरुलाई बेलाको ब्राण्डको एयरकन्डिशन ‘स्प्लीट एसी’ र ‘विइण्डो एसी’को खरिदमा २० प्रतिशत छुट योजना ल्याइएको संचालक अब्दुल बशिदले जानकारी दिए । उनी भन्छन–‘बेलाको ब्राण्डको फाइदा नेपालीहरुले पनि लिन सकुन् भनेर हामीले उहाँहरुका लागि यो योजना अघि सारेका हौ ।’ 
 
 
हालसालै मात्र कतारमा सम्पन्न ‘प्रोजेक्ट कतार एक्जिविशन’मा हजारौ अन्तर्राष्ट्रिय ब्राण्डहरुका माझमा चर्चा कमाउन सफल ‘बेलाको ब्राण्ड’को स्टलमा अन्तर्राष्ट्रिय अवलोकनकर्ताहरुको भीड नै लागेको थियो ।


 
यस ब्रान्ड अन्तर्गत आउट डुअर कुलर, मिस्टीङ फ्यानहरु ,ड्रम फ्यान, वाल फ्यान, वेंतिलेशन फ्यान, इन्ड्रसियल फ्यान, आउटडोर हिटर, एसीजस्ता सामाग्रीहरु रहेको संचालक अब्दुल वाशिदले जानकारी दिएका छन् । 
 
जनकपुर बेला गाउँका तीन दाजुभाई अब्दुल वाशिद, अब्दुल हाफिज र अब्दुल कदिरले कतारमा आफनो गाउँ जनकपुरको बेलाको नामबाट संचालनमा ल्याएका ‘बेलाको ब्राण्ड’ अहिले कतारमा प्रख्यात ब्राण्डको रुपमा चिनिन्छ भने उनीहरुले केहि समय अघि मात्र यस ब्राण्डलाई लण्डनमासमेत विस्तार गरेका छन् ।    
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: प्रवास
226.   ओमानमा संयुक्त बैचारिक संयन्त्र गठन
227.   कतारमा एक नेपालीसहित पाँच जनालाई मृत्युदण्ड
228.   ओमानमा अन्तर नेपाली भलिबल प्रतियोगीता भब्यरुपमा सम्पन्न
229.   मयुर कर्पोरेशनद्धारा चितवनका बालबालिकालाई विभिन्न सहयोग प्रदान
230.   मह जात्राका कलाकारलाई जापानवासी नेपालीबिच स्वागतार्थ कार्यक्रम हुँदै
231.   कोमामा रहेका विरामीलाई कोरियामा रहेका नेपालीको सहयोग
232.   इजरायलमा नेपाली चेली माथि आक्रमण
233.   कोरियामा हत्या गरिएका रावतको नाममा अक्षय कोष निर्माण तथा सहयोग
234.   चितवन युवा समूहको पहिलो विश्व सम्मेलन भरतपुरमा हुँदै
235.   नेपाली प्रवासी मञ्च ओमानको बनभोज तथा सम्मान कार्यक्रम
236.   जनप्रगतिशिल मोर्चा जापानको सभामुखसँग भेट
237.   ओमानमा रहेका नेपालीको दशैं
238.   अस्ट्रेलियन सांसदद्धारा नेपाली समुदायलाई दसैंं टीका
239.   मलेसियामा १४ नेपाली कामदार पक्राउ
240.   चाडपर्वमा परदेश
241.   सिन्धुपाल्चोकको गोल्चेको विद्यालय बनाउन बेलायतबाट आर्थिक सहयोग
242.   एनआरएनए ओमानले मध्यपूर्वी स्तरीय भेला काठमाडौंमा गर्दै
243.   कतारमा पहिलोपटक विश्वकर्मा पुजा एवं तिज विशेष कार्यक्रम सम्पन्न
244.   बिशिष्ट अरबीहरुको प्यारो नेपाली युवा बेधप्रसाद अधिकारी
245.   महिला समुह ओमानको तीज कार्यक्रम सम्पन्न
246.   यूएईमा आफ्नै पहिचान बनाउँदै नेपाली युवा
247.   एकता समाज महिला बिभागको तीज बिशेष कार्यक्रम
248.   मलेसियाका व्यवसायीद्वारा फ्री भिषा फ्री टिकटको स्वागत
249.   ओमानमा २ नेपालीको मृत्यु
250.   नेफ्टा फिल्म अवार्ड सफल बनाउन कतारका सबै संघ संस्थाहरुको ऐक्यवद्धता
Results 392: You are at page 10 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media