सोमवार, बैशाख १० गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
51.   एनआरएनए मध्यपूर्वी संयोजकमा शर्माको उम्मेद्वारी, यस्ता छन प्रतिवद्धता
52.   एनआरएनए महिला संयोजकमा अष्ट्रेलियाबाट भोमा लिम्बूको उम्मेद्वारी
53.   एनआरएनएको सचिवमा आयो भट्टराईको उम्मेदवारी.
54.   एनआरएनए एसिया प्यासिफिक संयोजकमा गोविन्द श्रेष्ठको उम्मेदवारी, यस्ता छन प्रतिवद्धता
55.   एनआरएनएका सचिव श्रेष्ठको महासचिवमा उम्मेदवारी
56.   दुई कार्यकाल एनआरएनए उपाध्यक्ष रहेका भट्टको अध्यक्षमा उम्मेदवारी घोषणा
57.   एनआरएनए महासचिवमा त्रिलोक गुरुङको उम्मेदवारी घोषणा
58.   एनआरएनए कोरियामा लक्ष्मी लामा गुरुङ बिजयी
59.   एनआरएनए गल्फ सह–संयोजकमा प्रविन गुरुङको उम्मेदवारी
60.   एनआरएनए एनसीसी कतारको नबनिर्बाचित कार्यसमितीलाई सपथ तथा कार्यभार हस्तान्तरण
61.   एनआरएन अमेरिकाको अध्यक्षमा पौडेल विजयी
62.   एनआरएनए तान्जानियाको अध्यक्षमा थापा निर्वाचित
63.   एनआरएन बेल्जियमको अध्यक्षमा दाहाल विजयी
64.   एनआरएनए कतारमा पोखरेल बिजयी
65.   युवा समाजसेवी युवराज शर्मा
66.   एनआरएनए कतारको प्रथम उपाध्यक्षमा कटुवालको उम्मेदवारी, यस्ता छन प्रतिवद्धता
67.   एनआरएनए इजरायलमा शेर्पा बिजयी
68.   विदेशमा बस्ने एनआरएनहरु सप्तरीका बाढिपीडितसँग
69.   एनआरएनए मलेसियामा न्यौपाने निर्विरोध
70.   एनआरएन आयरल्याण्डको अध्यक्षमा कोइराला निर्विरोध
71.   मध्यपूर्बी सहसंयोजकमा ढकालको उम्मेदवारी, यस्ता छन प्रतिवद्धता
72.   एनआरएनए घानाको अध्यक्षमा पदम राना निर्बिरोध
73.   मध्यपूर्वको एकता बिना एनआरएनएको नेतृत्वमा पुग्न नसकिने ठहर
74.   न्यौपाने र तिवारी एनआरएन मलेसियाको अध्यक्षमा भिड्दै
75.   एनआरएनए कुबेतमा तामाङ सर्वसम्मत, स्वीडेनमा श्रेष्ठ बने अध्यक्ष
Results 397: You are at page 3 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media