मंगलवार, बैशाख ११ गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
376.   एसिया प्रशान्त क्षेत्रीय संयोजकमा राई बिजयी
377.   एनआरएन अमेरिका विवादरहित
378.   एनआरएन अध्यक्षमा घले, उपाध्यक्षमा कार्की र भट्ट
379.   एनआरएन सचिवमा श्याम तामाङको पक्षमा समर्थन जुट्दै
380.   एनआरएन कोषाध्यक्षमा श्रेष्ठको उम्मेदवारी
381.   एनआरएन एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा गोबिन्दको उम्मेदवारी
382.   गैरआवासीय नेपाली संघको छैटौं सम्मेलन आजदेखि
383.   गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन आइतबारदेखि काठमाडौंमा
384.   एनआरएन छैठौँ सम्मेलन र चुनौतिहरू
385.   सहमतिका लागि एनआरएन संरक्षकको अपिल
386.   एनआरएनलाई कूटनीतिक रूपमा परिचालन गर्नुपर्छ’
387.   एनआरएनएको उपाध्यक्षमा भवन भट्टको उम्मेदवारी घोषणा
388.   कंगोमा गैरआवासीय नेपाली संघ गठन
389.   एनआरएन विश्व सम्मेलनमा बैदेशिक रोजगार प्राथमिकतामा
390.   म गफ होइन काममा विश्वास राख्छु
391.   एनआरएन एसिया प्रशान्त क्षेत्रीय संयोजकमा राईको दावी
392.   एनआरएनएद्धारा काभ्रेमा स्वास्थ्य शिविर सञ्चालन
393.   एनआरएनए मध्यपूर्व सह संयोजकमा केसीको उम्मेदवारी
394.   एनआरएन गल्फ संयोजकमा गुरुङको उम्मेदवारी
395.   एनआरएन यूएईमा भुसाल
396.   मध्यपूर्व संयोजकमा
397.   दक्षिण सुडानमा एनआरएन
Results 397: You are at page 16 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16

Powered By : Unitech Media