सोमवार, बैशाख १० गते, २०७५
आइतवार, २०७५ बैशाख ०२ गते २२:२६

सुशील कोइराला मेमोरियल फाउन्डेशनले सामाजिक क्षेत्रमा काम गर्नका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गर्ने भएको छ । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको नाममा स्थापित फाउण्डेशनले मुलुकको शिक्षा, स्वास्थ्य, खेलकुद लगायत क्षेत्रमा काम गर्न एनआएनएसँग सम्झौता गरेको हो । 
 
एनआरएनएको नागपोखरी नक्सालमा रहेको कार्यालयमा फाउन्डेशनका सदस्य–सचिव अतुल कोइराला र एनआरएनएका अध्यक्ष भवन भट्टले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
 
फाउन्डेशनका सदस्य–सचिव कोइरालाले सामाजिक क्षेत्रमा काम गर्न फाउण्डेशनले योजना बनाउने र दुवैको सहकार्यमा कार्यक्रमहरु सञ्चालन गर्ने गरी सम्झौता भएको जानकारी दिए।
 
फाउन्डेशनले मुलुकको शिक्षा र स्वास्थ्य क्षेत्रको विकास र सामाजिक कामका लागि यसअघि महाराष्ट्र इन्टिच्युट अफ टेक्नोलोजी भारतको पुनासँग सम्झौता गरिसकेको छ । 
 
फाउन्डेशन २०७३ असोज २३ मा स्थापना भएको हो । रासस
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: एनआरएन
301.   एनआरएन कतारकी सदस्य दाहालको काठमाडौमा सडक दुर्घटनामा निधन
302.   पत्रकार महासंघ चितवनलाई एनआरएन कतारका सल्लाहकार शर्माद्धारा आर्थिक सहयोग
303.   प्रधानमन्त्रीबाट एनआरएन भवनको शिलान्यास
304.   गुरुङ अष्ट्रेलियाकी आठौं धनी महिला
305.   वैदेशिक रोजगारबाट फर्किएका महिलालाई उद्यमी बनाउन जोड
306.   मोरङको क्लवलाई एनआरएनए उपाध्यक्ष कार्कीको सहयोग
307.   एनआरएन भवनका लागि जापानबाट ७२ लाख संकलन
308.   एनआरएन भवन निर्माणका लागि मलेसियामा ४६ लाख संकलन
309.   एनआरएन कतारका सल्लाहकार शर्माद्धारा चितवनका स्कुल तथा मन्दिरलाई सहयोग
310.   नौ बुँदे प्रतिबद्धतापत्र जारी गर्दै एनआरएनको ओसियाना क्षेत्रीय वैठक सम्पन्न
311.   एनआरएन अध्यक्ष शेष घलेद्धारा १ अर्वको परोपकारी कोषको घोषणा
312.   एनआरएनए एनसीसी कतारको शुभकामना आदान प्रदान कार्यक्रम
313.   एनआरएन कुवेतद्धारा नबनियुक्त राजदुत हमालको स्वागत तथा कार्यवाहक राजदुत भट्टराईको विदाई
314.   बोर्ड र एनआरएनले अत्याधुनिक सुचना केन्द्र स्थापना गर्ने
315.   एनआरएन कतारको १२ औं स्थापना दिवस सम्पन्न
316.   पोर्चुगलमा एनआरएन महिला फोरम गठन
317.   एनआरएन भवनको लागि एनआरएनए एनसीसी यूएईबाट २ लाख सहयोग
318.   एनआरएन कतारका कानूनी सल्लाहकार मियाँ कतारको गृह मन्त्रालयबाट सम्मानित
319.   आर्थिक कुटनीतिमा सरकार-एनआरएनबीच हात्तेमालो अभियान आरम्भ
320.   एनआरएन कतार र अलअरबी स्पोर्टस् क्लवबीच सहकार्य
321.   श्रम सम्झौता नगरेसम्म प्रतिवन्ध नखोल्न एनआरएन कुवेतको माग
322.   एनआरएन कतारद्धारा फुटबल टोलीलाई सम्मान
323.   सामूदायिक भवन निर्माणमा एनआरएनए उपाध्यक्ष कार्कीको १ लाख सहयोग
324.   एनआरएन दिवस सम्पन्न
325.   विविध कार्यक्रम गरि ‘एनआरएन डे’ मनाइदै
Results 397: You are at page 13 of 16
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 Next Last

Powered By : Unitech Media