सोमवार, बैशाख १० गते, २०७५
शुक्रवार, २०७४ चैत्र ३० गते २३:१२

मेगा बैंक नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छिन् । बिहीबार बसेको बैंक सञ्चालक समितिको बैठकले आगामी ४ वर्षको लागि खुञ्जेलीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
 
खुञ्जेली मेगा बैंकमा नियुक्ति भएसँगै नेपालमा वाणिज्य बैंक समूहतर्फ पहिलो सिइओको पहिचान बनाएकी छिन्। २७ वर्षे बैंकिङ अनुभव भएकी खुँजेलीलाई सिइओको जिम्वेवारी दिइएको हो । 
 
उनी मेगा बैंकमा विगत ५ महिनादेखि कायममुकायम सिइओ थिएन् । उनले मेगा बैंकमा नायब महाप्रबन्धक र सहायक प्रमुख कार्यकारी अधिकृत भएर ८ वर्ष काम गरिसकेकी छन् ।
 
तत्कालिन ग्रिनलेज (हाल स्ट्याण्डर्ड चार्टर्ड) बैंकबाट काम सुरु गरेकी खुञ्जेलीले उक्त बैंकमा १३ वर्ष काम गरेकी थिइन्। त्यसपछि उनीसँग नबिल बैंकमा ६ वर्ष काम गरेको अनुभव छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
826.   हिमालयन बैंकको ‘हिमाल रेमिट दशैं यात्रा’
827.   बीओकेको ‘बीओके चेतनशील युवा बचत योजना’
828.   सिद्धार्थ डेभलपमेण्ट बैंक र बेष्ट रेमिट नेपालबीच रेमिट्यान्स सम्झौता
829.   नविल बैंकमा खाता अब अनलाइन बाट
830.   राष्ट्र बैंकद्वारा नयाँ नोट वितरण
831.   बेष्ट रेमिट र सेञ्चुरी बैंकबीच रेमिट्यान्स सम्झौता
832.   बेष्ट रेमिट र जनताबैंकबीच रेमिट्यान्स सम्झौता
833.   कतारमा आईएमईको उपहार वितरण
834.   सिटि एक्सप्रेस र एनसीसी बैंकबीच रेमिट्यान्स सम्झौता
835.   टानमा धमला विजयी
836.   ‘टान’मा नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै
837.   पुतलीसडकमा सनराइज बैंक
838.   मेगाको रक्तदान
839.   एभरेष्ट बैंकले ल्यायो ‘उत्सव अवसर योजना’
840.   सुपथ मूल्य पसल शुरु
841.   रन शुजको शो-रुम लगनखेलमा
Results 841: You are at page 34 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34

Powered By : Unitech Media