मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
201.   कतारका लागि कोइराला र इजरायलका लागि थापा नेपाली राजदूतमा नियुक्त
202.   महिला नेतृहरु पनि के कम ? बलेफि गाँउपालीकामा गीता नेपालको दावेदारी
203.   डलर कमजोर हुँदा नेपाली रुपैयाँ बलियो
204.   मुसहर समूदायलाई धुर्मुस-सुन्तलीको उपहार, एकीकृत नमुना बस्ती हस्तान्तरण
205.   उपत्यकाको हावा चौबीसै घन्टा सास फेर्न अयोग्य
206.   वैदेशिक रोजगारीमा गएका नेपालीलाई मताधिकार दिन विवेकशीलको माग
207.   ९३ हजार अमेरिकी डलरसहित नेपाल एयरलाइन्सका क्याप्टेन पक्राउ
208.   बचत गराउन मेगाको ‘नानीमा लागेको बानी’ मा पारस र प्रियंका
209.   आउने भए निगमका २ वाइड बडी जहाज, भयो खरिद सम्झौता
210.   भूकम्पपीडितलाई जेठ दोस्रो सातादेखि ट्याक्सी
211.   २०७५ वैशाख १५ सम्म देशभरिका सबै केवल टेलिभिजनलाई डिजिटल बनाइने
212.   अब खाडी मुलुक घुम्न जान नपाइने, टुरिस्ट भिसा रोक्न निर्देशन
213.   मानव तस्करीमा संलग्नको प्रमाण देखाए राजिनामा दिन्छुः परराष्ट्रमन्त्री
214.   घोराही उप–महानगरपालिकाको मेयरमा कांग्रेसबाट किरणकिशोर घिमिरे बलियो दावेदार
215.   २४५ फिट अग्लो धरहरा बनाउन दुई अर्ब ८० करोड रुपैयाँ लागत
216.   उपत्यकामा आज घोडेजात्रा मनाइँदै
217.   रगत ... म पनि दिन्छु !
218.   ट्रम्प प्रशासनको नयाँ आदेश : अझै कठिन हुनेछ अमेरिकी भिसा पाउने प्रक्रिया
219.   बोनम्यारो पीडित कल्पनालाई गन्तव्य नेपाल साउदीको सहयोग
220.   सरकारद्धारा १२ देशका लागि प्रस्तावित राजदूतको नाम अनुमोदन
221.   राहदानी लिएका यी महिलाहरु कहाँ गए ?
222.   मृतक कामदारको पैसा खाएको आरोपमा पूर्वराजदूत अन्सारीलाई जेल सजाय
223.   नेपाली टुरिस्ट गाइडलाई अमेरिकी अवार्ड
224.   निर्वाचन गराउन दुई लाख कर्मचारी आवश्यक
225.   पुनर्निर्माणमा सक्दो सहयोग गर्न तयार छौं : विश्व बैंक
Results 684: You are at page 9 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media