मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
76.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
77.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
78.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
79.   मत सर्वेक्षण गरे कडा कारबाही गरिने निर्वाचन आयोगको चेतावनी
80.   पहिलो चरणको निर्वाचन सम्पन्न, दुईवटा मतदान केन्द्रमा भने पुनः मतदान हुने
81.   पहिलो चरणको मतदान शुरु, चिसो बिहानीमै मतदाताको उत्साहपूर्ण सहभागिता
82.   चुनावका लागि तराईका सीमा ७२ घण्टा सिल गरिने
83.   पहिलो चरणको चुनाव : मौन अवधि सुरु
84.   नयाँ लाइसेन्सको वितरण अनिश्चितकालका लागि स्थगित
85.   डीभी चिट्ठाले पु¥यायो हिरासत, नक्कली शैक्षिक प्रमाणपत्र बनाउने आठ जना पक्राउ
86.   विस्तृत शान्ति सम्झौता भएको ११ वर्ष पुरा, खासै प्रगति हुन सकेन
87.   १० लाख पर्यटकको लक्ष्य ६ वर्षपछि पूरा हुँदै
88.   हृदयघातबाट प्रचण्डपुत्र प्रकाशको निधन
89.   ब्यवसायी गौचन हत्यामा संलग्न ५ जना पक्राउ
90.   पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको काम चिनिया कम्पनीबाट शुरु
91.   कतारको निम्तो छाडेर राष्ट्रपति भण्डारी युएई जाँदै
92.   स्थलगत अध्ययनपछि चिनियाँ टोलीले भन्यो–केरूङ-काठमाडौं रेल संभव
93.   विवेकशील साझा पार्टीको घोषणा पत्र
94.   बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक
95.   अमेरिकाका ३८ डाक्टरद्धारा निःशुल्क दन्त शिविर (फोटोफिचर)
96.   बाम घोषणापत्र : ५ वर्षभित्र गरिविमुक्त, प्रतिव्यक्ति आय ५ हजार डलर पु¥याउने
97.   लायन राजेन थापाको भव्य स्वागत, शनिबार बन्दिपुरमा निशुल्क आँखा शिविर
98.   काठमाडौंको कमलादीमा गोली चल्यो, तीन भारतीय पक्राउ
99.   काठमाडौं उच्च जोखिममा
100.   काँग्रेसको घोषणापत्र : ५ वर्षमा ५० खर्बको अर्थतन्त्र, तीन देखि पाँच लाख रोजगारी
Results 684: You are at page 4 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media