मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
551.   कतारमा नेपाली कामदार हडतालमा
552.   व्यवसायीको विरोधले श्रम ग्राम ठप्प
553.   पहिरोपीडितका लागि बहराइनका नेपालीको १ लाख ५८ हजार हस्तान्तरण
554.   पूर्व राजदूत अन्सारीविरुद्ध मुद्धा
555.   सरकारी अड्डा अब १२ घण्टा खुल्ने
556.   एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पमा गौतमबुद्ध विमानस्थल बन्दै
557.   प्रहरीले अब एयरपोर्टमा दुःख नदिने
558.   कोरियामा अवैध बस्ने नेपाली कामदार घटे
559.   प्रवासी कामदार अध्ययन कार्यदल गठन
560.   बौद्धमा न्यूयोर्क विश्वविद्यालयका दन्त चिकित्सकको निशुल्क शिविर
561.   वैदेशिक रोजगारमा हुनेको औसत बचत साढे १२ हजार
562.   मलेसियामा बायोमेट्रिक परीक्षण नगराएका कामदार जान रोक
563.   एक निर्वाचन क्षेत्र एक उद्योग : मन्त्री बस्नेत
564.   त्रिभुवन विमानस्थल विश्वकै तेश्रो खराव
565.   पोखराका शाखा तथा एजेण्टले राहत कोष स्थापना गर्दै
566.   ईपीएस परीक्षाफल प्रकाशित
567.   पहिरोपीडितलाई विदेशी नागरिक पटेलको सहयोग
568.   कोरिया जाने नेपालीलाई मोबाइल
569.   एमालेभित्र किचलो बढ्दै
570.   संखुवासभाका पहिरोपीडितलाई घटनास्थलमा नै राहत वितरण
571.   इजरायलले तीन सय नेपाली कामदार लैजाने
572.   मृतकको क्षतिपूर्ती दोब्बरले बढयो
573.   नेपाली कामदार यूरोप-अमेरिका पठाउने सरकारको तयारी
574.   नेपालमा अन्तर्राष्ट्रियस्तरको ‘फायरवाक सेमिनार’ हुँदै
575.   ६ देशका लागि राजदूत सिफारिस
Results 684: You are at page 23 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media