मंगलवार, बैशाख ११ गते, २०७५
शुक्रवार, २०७४ चैत्र २९ गते ०१:५०

नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक९आइजिपी०हरुलाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको छ। गृह मन्त्रालयमा बिहीबार बिहान नेपाल प्रहरीका आइजिपी सवेन्द्र खनाल र सशस्त्रका आइजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिन्ह प्रहदान गरिएको हो।
 
गृहसचिव प्रेम कुमार राईले आइजिपीद्वयलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
 
उनीहरुलाई सरकारले मंगलबार आइजिपीमा नियुक्त गरेको थियो। उनीहरुले आजै कार्यभार सम्हाल्ने बताइएको छ।
 
यसअघि नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठले ३० वर्षे सेवाहदका कारण बुधबारदेखि महानिरीक्षकबाट अवकाश पाएका थिए।
 
उनीहरुसँगै अवकाश पाएका ३० जना उच्च प्रहरी अधिकारीहरुलाई बुधबार बेलुका प्रहरी मुख्यालयमा एक कार्यक्रमकाबीच बिदाई गरिएको थियो। 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
301.   १० हजार नेपालीलाई पतंजलीले रोजगारी दिने
302.   काठमाडौंमा ड्राइभिङ लाइसेन्सको आवेदन खुल्यो, एउटै परिक्षाले तिनपटक ट्रायल दिन पाइने
303.   अमेरिका पुर्‍याउँने भन्दै ठग्दै
304.   सांसदको मासिक तलब बढ्यो, जनता गरिबीको मारमा नै
305.   साझाका बस ‘अन्तर्राष्ट्रिय टर्मिनल हुँदै नयाँबसपार्कसम्म’
306.   फुटबल खेलाडीलाई कान्तिपुर होलिडेजले दुबई टुर लैजाने
307.   अमेरिकामा बस्ने नेपालीद्धारा बिद्यालय निमार्ण गरी हस्तान्तरण
308.   सिंगापुरबाट एक करोड अमेरिकी डलर नेपाल भित्रिँदै
309.   औंठाछापबाटै बालमनोविज्ञान पहिचान
310.   त्रिभुवन विमानस्थल संसारकै १० औ खराब, सिंगापुर विमानस्थल सबैभन्दा उत्कृष्ट
311.   अमेरिका पठाउने दालाल प्रहरीको फन्दामा
312.   अमेरिकाको ४५ औ राष्ट्रपतीमा ट्रम्प, नेपालीलाई के फरक पर्ला ?
313.   राष्ट्रपतीय निर्वाचनबारे के भन्छन् अमेरिकाका नेपाली?
314.   नेपाल लाईब्रेरी फाउण्डेशनको अध्यक्षमा कपिलदेव थापा
315.   उपत्यकाका तीन जिल्लालाई लोडसेडिङमुक्त जिल्ला घोषणा गर्ने तयारी
316.   नेपाली चेलीको तस्बीर सामाजिक सञ्जालमा भाइरल
317.   भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौंमा
318.   राष्ट्रपतिद्धारा गिरानचौर नमुना बस्ती हस्तान्तरण
319.   नेपालीलाई मृत्युदण्ड नदिन प्रधानमन्त्री दाहालको आग्रह
320.   अमेरिकाले नेपालीहरुका लागि टिपीएस सुबिधा बढायो
321.   घुम्नैपर्ने उत्कृष्ट देशको सुचिमा नेपाल पाँचौं
322.   इजिप्टको राजदूतमा अर्याल नियुक्त
323.   त्रिभुवन विमानस्थल विश्वकै सबभन्दा खराब दश विमानस्थलको सूचीमा
324.   उत्पत्तिको प्रमाणपत्र अब सरकार आफैंले जारी गर्ने
325.   धेरै यात्रु बोक्नेमा नेपाल बायु सेवा निगम दोस्रो
Results 684: You are at page 13 of 28
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 Next Last

Powered By : Unitech Media