आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:०८

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ ।
 
मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् ।
 
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
 
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउनेछ ।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
701.   सनराईजले गर्यो बुढानिलकण्ठ मन्दिरको सरसफाई
702.   प्रभुको बम्पर उपहारको भाग्यशाली बनिन् कल्पना कुमारी
703.   अव अनलाइनबाटै कतार एअरको टिकट
704.   राष्ट्र बैंकले रेमिट्यान्स सम्वन्धी नयाँ निर्देशिका ल्याउदै
705.   एक हप्तामा प्रभूबाट १२ जना पुरस्कृत
706.   नेपाल लाइफको प्रिमियम भुक्तानी अब प्रभु मार्फत
707.   प्रभू बैंकका सीइओ लम्सालको राजिनामा
708.   आइएमईको बम्पर विजेता बने थारु
709.   बेष्ट रेमिट र एभरेष्ट बैंकबीच रेमिट्यान्स सम्झौता
710.   कैलास विकास बैंक नयाँवानेश्वरमा
711.   बेष्ट रेमिटको कारोवार जापानबाट शुरु
712.   प्रभुबाट पैसा उठाउने थप २ जनाले पुरस्कार पाए
713.   पाँचतारे होटल शेराटनको शिलान्यास
714.   प्रभु बैंकले १० कित्ता शेयर बराबर १ कित्ता हकप्रद शेयर दिने
715.   प्रभू मनिका विजेताको नाम सार्वजनिक
716.   दशैंमा रेमिट्यान्स बढ्यो
717.   जेएमई र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
718.   प्रभू मनिको प्लेन टिकट तामाङले जिते
719.   सिटी एक्सप्रेस र कर्णाली डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
720.   नेपालमै पहिलोपटक आईएमईको रेमिट्यान्स कार्ड सेवा
721.   बेष्ट रेमिट र सिद्धार्थ बैंकबीच रेमिट्यान्स सम्झौता
722.   बाढिपीडितलाई सनराइज बैंकका कर्मचारीको सहयोग
723.   प्रभुबाट पैसा पठाउने आठजना भाग्यशाली विजेताको घोषणा
724.   कुमारी बैंकले ३३ प्रतिशत बोनश शेयर र १.७४ प्रतिशत नगद लाभांश दिने
725.   मलेसियाबाट अवैध कामदार फर्काउन आइएमईको सहयोग
Results 841: You are at page 29 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media