आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:०८

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ ।
 
मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् ।
 
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
 
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउनेछ ।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
676.   सिटिजन्स्–बेष्टबीच कोरियाबाट नेपाल रेमिट्यान्स भित्र्याउन सम्झौता
677.   आईएमई योजनाका विजेता थारु परिवार मलेसियातर्फ
678.   प्रभुले सामाजिक शुरक्षा भत्ता पाउनेको निशुल्क खाता खोल्ने
679.   बैंकर्स संघमा पौडेल निर्विरोध
680.   मेगा सरल शेयर धितो कर्जा
681.   सिटी एक्सप्रेस र टुरिजम् डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
682.   प्रभुले ल्यायो उपहार योजना
683.   बाढिपिडितलाई सहयोग गरेकोमा वेष्ट रेमिट सम्मानित
684.   सिटी एक्सप्रेस र एनडिइपी बीच सम्झौता
685.   हिमालयन बैंक मलेसियामा खुल्ने
686.   एनएमबि बैंकले मलेसियामा कार्यालय खोल्ने
687.   इजी लिंक र सिभिल बैंकबीच रेमिट्यान्स सम्झौता
688.   अष्ट्रेलियामा ग्लोबल आइएमई
689.   जेएमई र रिलायबलबीच रेमिट्यान्स सम्झौता
690.   प्रभुको बम्पर उपहार शाहीलाई
691.   कुमारी बैंकको १४औं वार्षिक साधारण सभा सम्पन्न
692.   प्रभुले शुरु गरयो भारतबाट सरल रेमिट्यान्स सेवा
693.   कैलाश विकास बैंकले २५ प्रतिसत लाभांस दिने
694.   सिभी थरुनीले पाइन् सिटी एक्सप्रेसको बम्पर उपहार बाइक
695.   वेस्टर्नको पैसा दोब्बर योजनाका सम्पन्न
696.   बेष्ट र क्लिन भिलेज माइक्रोफाइनान्सबीच रेमिट्यान्स सम्झौता
697.   सनराइज बैंकका निवर्तमान सिइओ प्रधानलाई बिदाई
698.   बेष्ट रेमिटको रिलायवल र झिम्रुक डेभलपमेण्ट बैंकसँग रेमिट्यान्स सम्झौता
699.   बैंकर रविनालाई अर्को अन्तर्राष्ट्रिय अवार्ड
700.   मेगा बैंक, डोलिडार र आइएलओबीच त्रिपक्षीय सम्झौता
Results 841: You are at page 28 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media