आइतवार, बैशाख ०९ गते, २०७५
विहिवार, २०७४ चैत्र २८ गते ००:०८

मेगा बैंक नेपाल लिमिटेडले नयाँ बर्षको अवसर पारेर ग्राहकहरुलाई बचत र मुद्दति खातामा नयाँ अफरहरु ल्याएको छ ।
 
मेगा बैंकले ग्राहकहरुको मागलाई ध्यानमा राखेर ८ प्रतिशत सर्वप्रिय बचत खाता संचालनमा ल्याएको हो । यो खाता खोल्दा थुप्रै सेवाहरु निःशुल्क पाइने भएका छन् । निःशुल्क पाइनेमा भिसा डेबिट कार्ड, क्रेडिट कार्ड, अनलाइन बैंकिङ, एसएमएस सेवा, एबीबीएस सुविधा, चेकबुक, अकाउन्ट स्टेटमेण्ट, स्टप पेमेन्ट र गुड फर पेमेन्ट सेवा रहेका छन् ।
 
यसैगरी, खाता खोल्ने हरेक ग्राहकलाई पाँच लाखसम्मको दुर्घटना बिमाको व्यवस्था गरिएको छ । लकर सुविधामा शतप्रतिशतसम्म छुटको व्यवस्था छ भने होम बैंकिङ र प्राइभेट बैंकिङ सुविधाको पनि व्यवस्था गरिएको छ ।
 
यस्तै, मेगा बैंकले १० प्रतिशत ब्याज पाइने ६० दिने मुद्दति खाता र हरेक महिना ११ प्रतिशत ब्याज पाइने एक बर्षे मुद्दति खाता पनि ल्याएको छ । ५ लाख न्यूनतम बचत रहेको १० प्रतिशत मुद्दति खाता अहिले पनि संचालनमा छ भने ८ प्रतिशत पाइने सर्वप्रिय बचत खाता र ११ प्रतिशत मासिक ब्याज पाइने मुद्दति खाता बैशाख २ गतेबाट संचालनमा आउनेछ ।
 
ग्राहकहरुको विश्वास जित्दै अघि बढ्ने क्रममा बैंकले नयाँ बर्षको खुसीयालीमा नयाँ सुविधाहरु ल्याएको मेगा बैंककी कायममुकाम सिइओ अनुपमा खुञ्जेलीले बताइन ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
626.   कुमारी बैंकले ल्यायो ‘कुमारी स्वस्थ जीवन बचत खाता’
627.   विदेशमा नेपालीलाई लगानीको वाटो खोल्न गभर्नरसँग आग्रह
628.   आईएमइले ल्यायो नयाँ बर्ष अफर ‘खुशीका तीन दिन’
629.   कुमारी बैंकद्वारा कुमारी भवानीलाई छात्रवृत्ति
630.   पल्पी जुस बजारमा
631.   पेट्रोलियम पादार्थको मूल्य घट्यो
632.   अस्ट्रेलियामा ग्लोवल आईएमई बैंकको सम्पर्क कार्यालय
633.   खुल्ने भो श्रम बैंक
634.   नेपाल बैंकको सिइओमा देवेन्द्रप्रताप शाह
635.   ‘मेड इन नेपाल’ प्रदर्शनी हुँदै
636.   प्रभु बैंक र तीलगंगाबीच आँखा शिविर गर्ने सम्झौता
637.   प्रभु बैंकको ‘प्रिभिलेज बैंकिङ’ सेवा सुरु
638.   रेमिट्यान्स व्यवसायी र गभर्नर नेपालबीच भेटवार्ता
639.   वित्तीय अपराध गर्नेलाई नछोड्ने गभर्नरको भनाई
640.   राष्ट्र बैकको गभर्नरमा डा. चिरन्जीवी नेपाल
641.   विओकेले मनायो ‘ग्लोवल मनि विक’
642.   एभरेष्ट बैंकद्वारा सरकारी विद्यालयलाई कम्प्युटर सहयोग
643.   बेष्ट रेमिट र सहयोगी बिकास बैंकबीच रेमिट्यान्स सम्झौता
644.   कुमारी बैंकको सिइओबाट उपाध्यायले गरे राजिनामा,कामु प्रमुख कार्यकारीमा गिरी
645.   चीनको छिन्ताओ बियर नेपालमा
646.   मेगा बैंकको अत्याधुनिक ‘ट्याब बैंकिङ सेवा’ सुरु
647.   बेष्ट रेमिटद्धारा एक लाखको पत्रकारिता पुरस्कार घोषणा
648.   ग्लोबल आईएमईको शाखारहित सेवा
649.   सागर थापाको गोलको सम्झना
650.   जेएमईको आन्तरिक विप्रेशण सेवा शुरु
Results 841: You are at page 26 of 34
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 Next Last

Powered By : Unitech Media