आइतवार, बैशाख ०९ गते, २०७५
मंगलवार, २०७४ चैत्र २६ गते ०४:२८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र प्रदेशस्थित सामाजिक विकास मन्त्रालयका मन्त्रीहरुबीच श्रम, रोजगार तथा सामाजिक सुरक्षा सम्बन्धी विषयमा संघ र प्रदेशको कार्यगत समन्वय र संविधानमा भएका जिम्मेवारीहरुलाई प्रभावकारी र समन्वयात्मक रुपमा कार्यान्वयन गर्ने विषयमा एक छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
 
प्रदेशका सामाजिक विकास मन्त्रालयका मन्त्रीहरु, सचिवहरु र सम्वद्ध विभागीय प्रमूख तथा कर्मचारीहरुको सहभागितामा भएको उक्त कार्यक्रममा प्रदेश मन्त्रीहरुले रोजगारी सिर्जना र श्रमिकको हितका लागि प्रभावकारी नीति अंगिकार गर्न विभिन्न मुद्धाहरुलाई समन्वयात्मक रुपमा छलफल गरी प्रभावकारी कार्यान्वयन हुनुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनालीले संघ र प्रदेशका अधिकार तथा तिनको कार्यान्वयनमा आउन सक्ने चुनौतिबारे अवगत गराएका थिए । 
 
उक्त अन्तरक्रिया कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले प्रदेशको सम्भावना र उपयुक्तताको आधारमा जनशक्ति उत्पादन, विकास र परिचालन नीति अवलम्बन गरिने बताए । यसैगरी उनले संघले मूलतः नीति निर्माण गर्ने र प्रदेश तथा स्थानीय तहले सोको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 
 
आन्तरिक रोजगारको प्रवद्र्धन र वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने एवं व्यावसायिक तथा सीपमूलक तालिम कार्यक्रमलाई प्रदेशको आवश्यकता अनुरुप विस्तार गर्ने प्राथमिकताका साथ अघि बढ्नुपर्ने बताउँदै मन्त्री विष्टले श्रमको सम्मान गर्ने पद्दतिको विकास, न्यूनतम वेतनको सुनिश्चितता, श्रम सम्बन्धको प्रवद्र्धन एवं बाल श्रम अन्त्य गर्ने दिशामा समेत ठोस रणनीति साथ अघि वढ्नुपर्ने कुरामा जोड दिए ।
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
351.   मलेसियामा विदेशी कामदारको लेभी बढाउने निर्णय स्थगित
352.   बंगलादेशले मलेसियामा १५ लाख कामदार पठाउने, नेपालीको अबसर प्रभावित हुने
353.   केयरगिभर छनोट परीक्षाको नतिजा सार्वजनिक (उत्तिर्णको नामावलीसहित)
354.   मलेसियामा अवैध आप्रवासीलाई वैध हुने बाटो खुल्यो
355.   साउदीमा नेपाली कामदारलाई अब अनलाइनबाटै राहदानी
356.   मलेसियाद्वारा विदेशी कामदारसँग लिँदै आएको लेभीमा वृद्धि
357.   साउदीमा ३ सय नेपाली बिचल्ली
358.   इजरायल जाने भाषा परीक्षामा १ सय छनौट (सूची सहित)
359.   मलेसिया दूतावासद्धारा ट्राभल डकुमेण्ट बनाउन स्थगित
360.   कुवेतमा गैरकानुनी कामदारलाई आममाफीको मौका
361.   दक्षिण कोरियामा मजदुरको तलब बढ्यो
362.   कोरियामा अबैध बस्नेको संख्या बढ्न थाल्यो
363.   साउदीमा बन्धक नेपालीको उद्धार पहल शुरु
364.   साउदी अरब सुरक्षित छ : नेपाली दूतावास
365.   रूस हुँदै युरोपतर्फ मानव तस्करी
366.   कृषि विकास बैंकमा जागिर खुल्यो (सुचनासहित)
367.   फ्री भिषा र फ्री टिकट तर कामदारबाट पैसा
368.   अवैध कामदार फिर्ता गर्न दलाल सक्रिय
369.   अघि बढ्यो साउदीसँग श्रम सम्झौता
370.   पुनः श्रम स्वीकृति विमानस्थलबाटै
371.   कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
372.   आप्रवासी श्रमिकको पक्षमा इमान्दार हुन जोड
373.   फ्री भिषा र फ्री टिकट कार्यान्वयनमा समस्या परेको व्यवसायीद्धारा स्वीकार
374.   करोडवालाहरु संगठित भए अब कामदार संगठित हुनुपर्छ : सचिव आचार्य
375.   लोकसेवाले माग्यो ५ सय ५१ शाखा अधिकृत
Results 542: You are at page 15 of 22
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 Next Last

Powered By : Unitech Media