सोमवार, असार ११ गते, २०७५
सोमवार, २०७४ फाल्गुन १४ गते २२:४०

नेपाल स्काउट भक्तपुर जिल्ला कार्यालयको आयोजनामा तेश्रो एड्भेन्चर जंगल ट्रेल सम्पन्न भएको छ । भक्तपुर जिल्ला स्काउटका जिल्ला समन्वय आयुक्त शिव कुमार ट्वायनाको संयोजकत्वमा फाल्गुन १० गतेदेखि १२ गतेसम्म भक्तपुरको सुर्यविनायक जंगलमा सञ्चालन गरिएको उक्त कार्यक्रममा भक्तपुर लगायत काठमान्डौँ र ललितपुरका स्काउट बालबालिकाहरुको सहभागिता रहेको थियो । 
 
भक्तपुर जिल्ला स्काउटका पदाधिकारी, स्काउट मास्टर, रोभर रेन्जरको सक्रियतामा गरिएको कार्यक्रमको उद्घाटन जिल्ला आयुक्त राम गोपाल कर्माचार्यले गर्नुभएको थियो ।  यहि कार्यक्रमको लागि विभिन्न साहसिक क्रियाकलापको बेस निर्माण गर्न, गाँठाहरु सिकाउनको लागि जिल्ला स्काउटले तयारी स्वरुप पायोनियरिगं ट्रेनिगंसम्म चलाएको थियो । सो ट्रेनिगंमा भक्तपुरका स्काउट मास्टर, रोभर लिडरहरुले रोभर रेन्जरलाई जगंल ट्रेलमा आवश्यक हुने ज्ञान, सिप सिकाएका थिए । 

 
कार्यक्रमको समापनमा स्काउट मास्टर लक्ष्मण प्रजापति र सोनिस सुवाललाई एड्भान्स स्कार्फ प्रदान गरिएको थियो । समापन कार्यक्रममा प्रमुख अतिथि एवमं नेपाल स्काउट राष्ट्रििय तदर्थ समितिका संयोजक चन्दन कौशिकले उँहाहरुलाई प्रमाण पत्र वितरण गर्नुभएको थियो भने भक्तपुर जिल्ला स्काउटका जिल्ला आयुक्त राम गोपाल कर्माचार्यले गिलविल स्कार्फ प्रदान गर्नुभएको थियो । साथसाथै समापन कार्यक्रममै चन्द्रकान्ता प्रजापतिलाई डिप्लोमा सर्टिफिकेट प्रदान गरिएको थियो भने सिता लक्ष्मी देशेमरु र रमिता खुसुलाई सर्टिफिकेट लेभलमा पदोन्नति गरिएको थियो । 

 
भक्तपुर जिल्ला स्काउटले स्काउट सम्बिन्धि क्रियाकलाप अत्याधिक मात्रामा गर्दै आएको छ । यसअघि पनि दुईवटा जंगल ट्रेल चलाइसकेको जिल्ला स्काउटले दुई पटक क्याम्पोरी समेत गरेको छ । यसैविच यो तेश्रो जंगल ट्रेललाई तेश्रो भक्तपुर क्याम्पोरीका लागि अभ्यासको रुपमा लिइएको पनि बताइएको छ ।

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   चीन भ्रमणबाट फर्किए प्रधानमन्त्री ओली
2.   चिनिया रेलले काठमाडौं जोड्ने प्रतिवद्धता
3.   डा. उपेन्द्र देवकोटाप्रतिको अन्तिम श्रद्धाञ्जलि
4.   प्रधानमन्त्री ओली औपचारिक भ्रमणमा चीन प्रस्थान
5.   वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको निधन, मंगलबार अपरान्ह अन्तेष्टि गरिने
6.   तातोपानी नाका छिटो सञ्चालनको पहल गर्न प्रधानमन्त्रीलाई आग्रह
7.   तातोपानी नाका आगामी वर्षदेखि खुल्ने
8.   विश्वकप फुटबल शुभारम्भ दबाबमा खेल्दै रुस, साउदीको मनोबल उच्च
9.   प्रधानमन्त्री ओलीकोको चीन भ्रमण असार ५ मा तय
10.   राजदूत नियुक्तिको नयाँ मापदण्ड तयार पारिँदै
11.   डोनाल्ड ट्रम्प र किम जोङ उनबीच महत्वपूर्ण दस्तावेजमा हस्ताक्षर
12.   राजधानीको युएनपार्कमा गोली चल्यो, गुण्डा नाइके लामा घाइते
13.   ‘म्याच फिक्सिङ’को आरोप लागेका ६ खेलाडीलाई सफाइ
14.   सुन काण्डका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण
15.   औद्योगिक क्षेत्रमा लगानी गर्न कतारसँग आग्रह
16.   अन्तर्राष्ट्रिय खेलमा सट्टेबाजी खेलाउने पूर्व राष्ट्रिय खेलाडी अञ्जनसहित ६ जना पक्राउ
17.   नीति तथा कार्यक्रम बहुमतले पारित, बजेट ल्याउन खुल्यो बाटो
18.   नयाँ अमेरिकी राजदूत नेपाल आउदै, को हुन् र्‍यान्डी ?
19.   चक्रपथमा मोनोरेल चलाउन कानमपा र चिनियाँ कम्पनीबीच सम्झौता
20.   केन्द्र सरकारमा २१ प्रतिशत कर्मचारीमात्र रहने, सबैभन्दा धेरै स्थानिय तहमा
21.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
22.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
23.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
24.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
25.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
Results 726: You are at page 1 of 30
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 Next Last

Powered By : Unitech Media