मंगलवार, फाल्गुन ०८ गते, २०७४
मंगलवार, २०७४ फाल्गुन ०१ गते २१:४३

श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता भुवनप्रसाद आचार्यलाई वैदेशिक रोजगार विभागको महानिर्देशकमा नियुक्त गरेको छ । 
 
महानिर्देशकको जिम्मेवारी सम्हालेपछि संक्षिप्त प्रतिक्रिया दिदै महानिर्देशक आचार्यले विभागलाई ऐन कानुन अनुसार मर्यादित एवं पारदर्शी रुपमा प्रशासनिक नेतृत्व प्रदान गर्ने बताए । 
 
विभागका तत्कालीन महानिर्देशक विश्वराज पाण्डे भ्रष्टाचारको अभियोगमा पक्राउ परेपछि करीब डेढ महिनाअघि मन्त्रालय अन्तर्गतको सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठलाई विभागको पनि महानिर्देशक भई काम गर्ने जिम्मा दिई पठाइएको थियो ।
 
बढी अनियमितता हुने सार्वजनिक कार्यालयका रुपमा चर्चित विभागमा नयाँ महानिर्देशकको कार्यकुशलतालाई मन्त्रालयदेखि अख्तियारसम्मले अत्यन्तै नजकिबाट नियाल्ने गरेका छन् । पछिल्लो पटक महानिर्देशक नै भ्रष्टाचारको मामिलामा तानिनुले नयाँ महानिर्देशकले अपनाउने पारदर्शिता र कार्य कुशलतामा धेरैको चासो देखिएको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
276.   भिसा लाग्दा–लाग्दै पनि जेनेभा वैठकमा किन गएनन् संघका अध्यक्ष ढकाल ?
277.   इपीएस कोरियन भाषा परीक्षाको परीक्षाकेन्द्र तोकियो (सूचिसहित)
278.   ईपीएस कोरियन भाषा परीक्षाको तयारी अब मोबाइल एपबाटै
279.   सुनसरीमा सुरक्षित वैदेशिक रोजगारका लागि प्रहरीसँग अन्तरक्रिया
280.   वैदेशिक रोजगारको क्षेत्रमा अलपत्र महिला कामदारको उद्धार गर्न ‘र्‍यापिड रेस्पोन्स टिम’ गठन
281.   बजेटमा वैदेशिक रोजगार : ४ वटा मुलुकसँग श्रम सम्झौता गरिने
282.   अभिमूखिकरण महासंघका अध्यक्षको सहित ४ संस्थालाई विभागको कारवाही
283.   बायोमेट्रिकबिरुद्धको मुद्धा अदालतद्धारा खारेज
284.   वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दो
285.   चार मेनपावरमा मन्त्रालयको छापा
286.   विदेशिएको छोरो वर्षौपछि घर आएपछि ...(भिडियोसहित)
287.   साधारण सदस्यसमेत नरहने गरी महासंघमा राजिनामा दिने तयारी
288.   बायोमेट्रिक प्रणाली नमान्ने संघको निर्णय
289.   वैदेशिक रोजगारीले टुक्रिदैँ परिवार, बालबच्चाको बिचल्ली
290.   मन्त्री बोहोराका सय दिने कार्य 'प्रगतिभन्दा हल्ला बढि'
291.   ‘एक घर, एक रोजगार’ सरकारको उदघोष
292.   साउदीको एक कम्पनीले ५० हजार कामदार हटायो
293.   वैदेशिक रोजगार विभागका लेखा अधिकृत घुससहित अख्तियारको फन्दामा
294.   घरेलु महिला कामदार विदेश पठाउन नेपालका ६ शर्त, एमओयुको तयारी अन्तिम चरणमा
295.   कामदारको मोवाइल नम्बर दिन नसक्ने व्यवसायीको भनाई
296.   २०७२ मा वैदेशिक रोजगार
297.   वैदेशिक रोजगारमा जाने महिला अब श्रमग्राम पुग्नै पर्ने
298.   पहिलो चरणमा १४ नेपाली केयरगिभरको टोली इजरायल उड्यो
299.   विदेशमा ज्यान गुमाउने नेपालीको परिवारले साढे १७ लाख क्षतिपूर्ति पाउने
300.   स्वास्थ्य क्षेत्रमा सरकारी जागिरको अवसर (सुचनासहित)
Results 516: You are at page 12 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media