बुधवार, माघ ०३ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:४७

कतारमा नेपाली सांगीतिक कार्यक्रम ‘कुमारी बुम सुपर स्टार नाइट्स’ हुने भएको छ। संगिक्षा फिल्मस् इन्टरटेन्मेन्टको आयोजनामा उक्त कार्यक्रम आउँदो मार्च ८ र ९ तारिखमा हुन लागेको हो। कुमारी बैंक र बुम रेमिटको संयुक्त प्रस्तुती रहने कार्यक्रममा नेपाली कलाकारहरु प्रसतुत हुनेछन् ।  
 
हाँस्य कलाकार जितु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, यूवराज चौलागाई, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कुँवर, गीतकार, संगीतकार तथा गायक राजनराज सिवाकोटी र नृत्य निर्देशक तथा मोडल शंकर बीसीले विशेष प्रस्तुती रहने बताइएको छ ।
 
कार्यक्रम बारे जानकारी दिन आयोजित कार्यक्रममा बुम रेमिटका प्रमुख तथा कार्यक्रमका संयोजक धिरेन्द्र पन्तले भने,'नेपाली कला संकृती र संगीतलाई अन्तरराष्ट्रिय बजारमा पुर्‍याउनका लागि कार्यक्रमले महत्वपूर्ण भुमिका खेल्न सक्छ ।' उनले कतारमा रहेका नेपालीहरुका लागि पनि कुमारी बुम सुपर स्टार नाइट्स महत्वपूर्ण रहने बताए ।
 
कार्यक्रम मार्च ८ मा कतारको अल्खोर स्टेडियममा र मार्च ९ मा ग्रान्ड मलमा आयोजना हुँदैछ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
26.   हिन्दी गीतमा स्वस्तीमा र कर्माको जोडी
27.   ‘बाहुबली–२’ को ट्रेलर सार्वजनिक (हेर्नुहोस भिडियो)
28.   शोकलाई शक्तिमा बदल्दै अन्तत श्वेता फर्कीइन फिल्मी दुनियामा
29.   उज्यालो उत्सव २०७३को तयारी पुरा
30.   रहेनन् कलाकार रामशेखर नकर्मी
31.   ८९ औं अस्कर अवार्डमा 'ला ला ल्याण्ड'को वर्चस्व, 'मुनलाइट' उत्कृष्ट
32.   गायक प्रकाश ओझा पक्राउ, १० वर्षको लागि जेल चलान
33.   एञ्जलले चुमिन 'किन्डर गार्टेन ग्लोरी नेपाल २०१७' को शिर्ष उपाधि
34.   एपी वान टेलिभिजनले सुरु गर्दै 'नेपाल आइडल'
35.   भारतमा ‘भाग्यले बाँचेकाहरु’लाई अवार्ड
36.   यो हप्ता बिहीबारै लागे तीन नयाँ फिल्म, कस्ले मार्ला बाजि ? (चलचित्रको प्रोमोसहित)
37.   बलिउड अभिनेता ओम पुरीको निधन
38.   विराट र अनुष्काको इनगेजमेन्ट नयाँवर्षमा हुदै
39.   निशा र सन्तोषलाई नारायणगोपाल युवा सङ्गीत पुरस्कार
40.   ‘अल्लारे’ मार्फत फर्किए दीपक बज्राचार्य (भिडियोसहित)
41.   ‘लास्ट क्रिसमस’ का गायक जर्ज माइकलको क्रिसमसमै निधन
42.   रेखाको 'तिमी बिना' गीत सार्वजनिक (भिडियोसहित )
43.   दुवईमा भव्यरुपमा सम्पन्न भयो नेफ्टा अवार्ड, दयाहाङ र नम्रता सर्वोत्कृष्ट
44.   पोर्टो रीकोकी स्टेफनी भइन् ‘विश्व सुन्दरी’
45.   वरिष्ठ संगीतकार सिंहको ‘बादलभित्र जुन’ सार्वजनिक
46.   कामना अवार्डमा उत्कृष्ट अभिनेता–अभिनेत्री सौगात र नम्रता, चलचित्रमा “पशुपति प्रसाद”
47.   चलचित्र पुरानो डुङ्गाको प्रिमियर सम्पन्न
48.   सौगात मल्ल अभिनित चलचित्र 'शब्द'को टीजर र गीत सार्बजनिक
49.   खसी कुखुराको कथा
50.   कतारमा कलाकारितामै चम्किएका सुमन
Results 154: You are at page 2 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media