शुक्रवार, माघ ०५ गते, २०७४
विहिवार, २०७४ पुस २७ गते २२:०७

आज पृथ्वी जयन्ती, नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहको योगदान स्मरण गरेर मनाइँदैछ । नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको जन्म दिन पुस २७ गते बिदा दिइए सँगै राष्ट्रिय एकता दिवस मनाइँदैछ । पिता नरभूपाल शाह र माता कौशल्यावतीको कोखबाट विसं १७७९ पुस २७ गते शाहको जन्म भएको थियो । 
 
विसं १८२५ असोज १३ गते इन्द्रजात्राका बेला श्रीकुमारी रथमा आरुढ मल्ल राजा जयप्रकाश मल्ललाई यसै दिन गोर्खाली फौजले काठमाडौँ आक्रमण गरेर काठमाडौँमाथि विजय प्राप्त गरेपछि शाह सिंहासनमा बसेका थिए । विसं २०६२ सालसम्म सरकारले यसै दिन राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती मनाउँदै आएको भए पनि विसं २०६३ को तेस्रो जनआन्दोलनपछि सार्वजनिक बिदासमेत कटौती गरेर जयन्ती मनाउन छोडेको थियो । 
 
राष्ट्रिय सङ्ग्रहालय छाउनीमा एकीकरण झल्काउने सामग्री राखिएको छ । नेपाल एकीकरण गर्दा प्रयोग गरेका हातहतियार तथा युद्ध सामग्री, गोरखा सङ्ग्रहालयमा रहेको शाहको विनयमुद्राको शालिक, छाउनीस्थित सैनिक सङ्ग्रहालयमा रहेको पृथ्वीनारायण शाहका पुर्खा सिन्चा खाँ र मिन्चा खाँसहितको वंशावली विवरण, कँडेल्चोक भगवती, हनुमानढोकामा रहेको पृथ्वीनारायणको सालिक र सिंहदरबार पश्चिम प्रवेशद्वार सामुन्ने रहेको शाहको पूर्णकदको सालिकलाई अवलोकन तथा माल्यार्पण गरेर दिवस मनाइँदैछ । 
 
‘घूस लिने र दिने दुवै देशका महाशत्रु हुन्’ भन्ने शाहको उद्गारलाई यसै दिन संस्मरण गरेर वर्षभरि नै सदाचार र सुशील जीवनयापनको प्रतिज्ञा गर्ने गरिन्छ । सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
426.   जिल्ला प्रशासनको लापरवाहीले एयरपोर्टबाट कामदार फर्किए
427.   चितवनमा पीस वेवद्धारा खानेपानी र शौचालयको शिलान्यास
428.   जब श्रमराज्य मन्त्री गुरुङ श्रमग्राम पुगे (फोटोफिचर)
429.   वैदेशिक रोजगारीको नाममा मानव तस्कर गर्ने ८ जना नेपालीविरुद्ध रेडकर्नर नोटिस
430.   धादिङको खार्साका भूकम्पपीडितलाई राहत
431.   सामाजिक कार्यमा पिस वेव नेपालको अभियान
432.   सरकार–व्यवसायी सहमति धोका भन्दै व्यवसायी भेला
433.   सरकार र मेनपावर व्यवसायीको सहमतिप्रति नागरिकको तिब्र आक्रोश
434.   द रिभरबाट विदेश गएका भुकम्पपीडितलाई राहत हस्तान्तरण
435.   काभ्रेका भुकम्प पीडितलाई नवसिर्जनशिलको सहयोग
436.   मेनपावर व्यवसायीको आन्दोलनले अन्तर्राष्ट्रिय उडान प्रभावित
437.   सामाजिक कार्य गरि आकर्षण इन्टरनेशनलले मनायो दशौ वार्षिकोत्सव
438.   रोजगार र गैरआवासीय नेपालीको विषयमा के छ त ?
439.   कोरियामा मजदुरहरुको तलब वृद्धि
440.   बायोमेट्रिकलाई ‘ग्रीन सिग्नल’
441.   फ्रि भिसा फ्रि टिकट लागु नगर्ने मेनपावरलाई सरकारले कारवाही गर्ने
442.   दाता सम्मेलनमा झन्डै ४ खर्व रूपैयाँ सहयोगको बचन
443.   नेपाललाई सघाउन अन्तर्राष्ट्रिय दाता सम्मेलन शुरु
444.   फ्री भिसा, फ्री टिकट असार २१ देखि लागु हुने
445.   जुन १५ देखि मलेसियामा बायोमेट्रीक लागु गर्ने तयारी
446.   कातिके देउराली र माँदनकुँडारीमा प्रभा एलुम्नाईको सहयोग
447.   काभ्रेका भुकम्पपीडितलाई पीपीयुकेको सहयोग
448.   रामेछापका भूकम्प पीडितलाई कमन एक्सेसको सहयोग
449.   लायन्स क्लब धुम्वाराहीको अध्यक्षमा श्रेष्ठ
450.   शेष घले अष्ट्रेलियाका ९९ औं धनी
Results 633: You are at page 18 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media