सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ पुस ११ गते ०९:४७

अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फकर्ने अवसर दिएको मलेसिया सरकारको समयावधी भित्र आफ्ना मुलुकका कामदारलाई नेपाल फर्कन सहयोग गरेका गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपानेले आफुमाथि लागेको आरोपको खण्डन गर्दै गलत प्रचारप्रति रोष प्रकट गरेका छन् ।  
 
गैरकानुनी कामदारहरुलाई धेरै प्रयत्न र उपाय गरी नेपाल फर्काईएकोमा उनीहरुकै नाम लिएर आफुहरुको चरित्रहत्या गर्ने प्रयत्न भएको भन्दै अध्यक्ष न्यौपानेले भने ‘हामीले अनेकौ प्रयत्न गरेर अवैधानिक साथीहरुलाई स्वदेश फर्कायौ, तर पीडितको हवाला दिदै चरित्रहत्या गर्ने प्रयास भयो यसबाट हामी दुःखी भएपनि हामी आफ्ना कामबाट पछि हटने छैनौ ।’
 
आफु र आफु सम्वद्ध कम्पनीलाई आक्षेप लगाइएको भन्दै अध्यक्ष न्यौपानेले साचो कुरा नबुझि हल्लाका पछि नलाग्न सबैलाई आग्रह गरे । स्वदेश फर्कने कामदारलाई हवाई टिकट देखि लिएर सम्पूर्ण प्रक्रियामा सघाएको एनआरएनए र आफुलाई मुछेकोमा आपत्ति जनाउदै अध्यक्ष न्यौपानेले सबै प्रमाणहरु सम्वन्धित कम्पनीमा रहेको जनाउदै कोहि पीडित भए उजुरी गर्न आग्रह गर्दै बेवफुक चरित्रहत्यामा नलाग्न चुनौती दिए । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
276.   एनआरएन रोमानियाको अध्यक्षमा पोखरेलकै निरन्तरता
277.   एनआरएनए महासचिवमा केसी र सचिवमा श्रेष्ठको उम्मेदवारी
278.   एनआरएनए मलेसियामा शाहको अध्यक्षतामा नयाँ कार्यसमिति
279.   एनआरएनए मध्यपूर्व उपसंयोजकमा गिरीको उम्मेदबारी
280.   एनआरएनए मलेसियामा विवाद
281.   एनआरएनए कतारको छैठौं राष्ट्रिय महाधिवेशन सम्पन्न
282.   एनआरएनए बहराइनको अध्यक्षमा पुनः बस्नेत
283.   एनआरएन क्यानडाको अध्यक्षमा सापकोटा निर्बाचित
284.   एनआरएनए थाइल्याण्डमा ढकाल सर्वसम्मत
285.   एनआरएन कतारमा चार प्रतिश्पर्धी
286.   एनआरएनको अध्यक्षमा २२ लाख नेपाली रहेको गल्फको दावी
287.   एनआरएन इजरायलको अध्यक्षमा ओली निर्वाचित
288.   एनआरएनए हङकङमा ललित आङबुहाङ निर्वाचित
289.   कामदारको हितमा काम गर्न एनआरएनको सुझाव
290.   फ्री भीषा फ्री टिकटको निर्णयप्रति एनआरएन ओमानको स्वागत
291.   पहिलो चरणको एनआरएनए क्यानडाको निर्वाचन सम्पन्न
292.   एनआरएन अष्ट्रेलियामा सुरेन्द्र सिग्देल निर्वाचित
293.   एनआरएन अध्यक्ष घलेद्वारा माइती नेपाललाई सहयोग
294.   एनआरएन तान्जानियामा थापा
295.   एनआरएन अध्यक्ष घलेद्वारा राष्ट्रपति यादबसंग भेटवार्ता
296.   एनआरएन ओमानमा श्रेष्ठ
297.   शेष घले पुनर्निर्माणका लागि विशेष दूत नियुक्त
298.   एनआरएनको राहत प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो
299.   शिक्षण अस्पताललाई एनआरएनएद्वारा अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण
300.   सिन्धुपाल्चोकको बिद्यालय निमार्णका लागि ‘डकुमेन्ट्री शो’
Results 407: You are at page 12 of 17
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media