बुधवार, माघ ०३ गते, २०७४
प्रारम्भिक परिणाममा बामगठबन्धन धेरै अगाडि
शुक्रवार, २०७४ मंसिर २२ गते २२:३९

प्रतिनिधि सभा र प्रदेशसभामा भएको निर्वाचनको मतगणना धमाधम भइरहेको छ । केही जिल्लामा मत परिणाम आइसकेको भएता पनि अधिकांश जिल्लामा मतगणना भइरहेको छ । 
 
थोरै मतदाता रहेको मनाङ जिल्लामा पूर्वमन्त्री तथा कांग्रेस नेता टेकबहादुर गुरुङ पराजित भएका छन् । पूर्वमन्त्रीलाई मनाङबाट पोल्देन छोपाङ गुरुङले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा चुनिएका छन् ।
 
पूर्वमन्त्री तथा कांग्रेस नेता गुरुङलाई २ सय ८९ मतले पराजित गर्दै गुरुङ विजयी भएका हुन् । पोल्देन छोपाङ २ हजार ३ सय मतसहित जित हात पार्दा प्रतिद्वन्द्वी टेकबहादुरले २ हजार २१ मत पाएका छन् ।
 
अन्य जिल्लाको प्रारम्भिक नतिजा हेर्दा बामगठबन्धन धेरै अगाडि देखिएको छ । यता सबै भन्दा चर्चामा रहेको गोरखा २मा पूर्व प्रधानमन्त्री बाबरराम भट्टराई र नारायणकाजी श्रेष्ठको मतगणनालाई चौतर्फि चासोका साथ हेरिएको छ । कहिले बाबुराम अगाडि त कहिले नारायणकाजी भइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   काठमाडौंको भित्री बस्ती मंगलबारबाट चारपाङ्ग्रे सवारीमुक्त
2.   सुरक्षित घर अभियान सुरु
3.   आज राष्ट्रिय एकता दिवस, विविध कार्यक्रम गरी मनाइँदै
4.   डा. केसीलाई प्रहरी हिरासतमै राखिने, बहस भोलिमात्र
5.   नाट्टामा डिके शर्माको स्वतन्त्र र व्यवसायिक समूह घोषणा
6.   अदालतको अपहेलना गरेको अभियोगमा डा. केसी पक्राउ
7.   चिसो अझै बढ्न सक्ने
8.   नाकामा अध्यागमन कार्यालय राख्ने तयारी
9.   ५० प्रतिशत गाडी प्रदूषण जाँचमा फेल
10.   फेरि इन्धनको मूल्य बढ्यो
11.   अन्तर्राष्ट्रिय हवाई यात्रु ९.६३ प्रतिशत बढे
12.   संसद् भवन भाडामात्र एक अर्ब ६८ करोड
13.   राष्ट्रपतिबाट राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण
14.   नेपालीकरणका नाममा लाइसेन्स बिक्री
15.   पशुपति मन्दिर परिसरमा सवारी साधन प्रवेशमा रोक
16.   आज क्रिसमस मनाइँदै, सरकारले दियो सार्वजनिक विदा
17.   स्थानीय तहमा अझै पुगेनन् कर्मचारी, सेवा प्रवाहमा समस्या
18.   एक लाख भूकम्पपीडितले दोस्रो किस्ता बुझे
19.   मंगलबारदेखि लागू हुने गरी बढ्यो हवाई भाडा
20.   मतगणना जारी, पूर्वमन्त्री गुरुङ पराजित
21.   निर्वाचनको मौन अवधि सुरु, उल्लङ्घन गरे एक लाखसम्म जरिवाना र उम्मेदवारी रद्द
22.   ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा सहित आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै
23.   महासंघको साधारण सभामा ३ संचारकर्मी सम्मानित
24.   धुलोमुक्त बनाउन काठमाडौंको सडकमा ब्रुमर
25.   तारा एयरको विमान हुम्लाको सिमकोटमा दुर्घटना, पाइलटसहित ५ घाइते
Results 631: You are at page 1 of 26
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media