मंगलवार, मंसिर २६ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ०३:०३

 
रोजगार मञ्च /
कारोबार बन्द रहेको एसआरएस मेनपावरको काम कारबाही फुकुवा गर्न अदालतले दिएको आदेशलाई समेत बेवास्ता गर्दै १० लाख घुस माग्ने विभागका निलम्वित महानिर्देशक विश्वराज पाण्डेले अनुगमन पश्चात काम कारबाही रोक्का गरिएका थुप्रै मेनपावरको कारबाही फुकुवा गर्न लाखौ लिएको तथ्य बाहिर आउन थालेको छ।
 
सरकारले तोके भन्दा दश गुणा बढी पैसा विदेशिने कामदार सँग असुलेको प्रमाणसहित कारोबार गरेको तथ्य फेला परेका कारोबार बन्द रहेका मेनपावरको फुकुवा गर्न अख्तियारको हिरासतमा रहेका पाण्डे र मेनपावर संचालक बीच ठुलो आर्थिक चलखेल हुनेगरेका रहस्य बाहिर
 आउन थालेका छन्। 
 
विभागका अधिकारिका अनुसार अनुगमन पश्चात कारोबार रोक्का गरिएका अधिकांश मेनपावरको काम खुलाउन महानिर्देशक पाण्डेले कम्तिमा ७ लाख लिने गरेका थिए । 
 
यता पाण्डे सहित विभागका अन्य २ कर्मचारी माथि अनुसन्धान जारी राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पाण्डे बिरुद्द थुप्रै प्रमाण जुटिरहेको जनाएको छ । ‘भ्रस्टाचार गरेका थुप्रै प्रमाणहरु भेटिनेक्रममा छन् । त्यही भएर अरु एकसाता म्याद थप गरेर अनुसन्धान जारी राखेका हौँ’अख्तियार स्रोतले भन्यो‘पाण्डे सँग कारोबार गरेका केही व्यक्ति सँग पनि हामीले बयान लिइसकेका छौ । केही सम्पर्क बाहिर रहेकाले अनुसन्धान लम्बिएको पनि हो तर चाडै अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने तयारी आयोगको छ ।’
 
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
276.   पहिलो चरणमा १४ नेपाली केयरगिभरको टोली इजरायल उड्यो
277.   विदेशमा ज्यान गुमाउने नेपालीको परिवारले साढे १७ लाख क्षतिपूर्ति पाउने
278.   स्वास्थ्य क्षेत्रमा सरकारी जागिरको अवसर (सुचनासहित)
279.   कोरियन भाषा परीक्षाको आवेदन बैशाख १५ मा खुल्ने, परीक्षा असार ४ र ५ मा
280.   वैदेशिक रोजगारमा सार्क राष्ट्रको प्राक्टिसको छलफल
281.   वैदेशिक रोजगार व्यवसायीको आन्दोलन वार्ताका लागि आशिंक खुल्ला
282.   सहमति जुटाउन मन्त्रालय र व्यवसायीबीच नजिकियो संवाद
283.   संकटमा मलेसिया रोजगारी
284.   वैदेशिक रोजगारबाट रेमिट्यान्ससँगै शिशु भित्रिदै
285.   फ्री भिसा र टिकटको व्यवस्था फेर्न सांसद नै म्यानपावरको पक्षमा
286.   संघको आन्दोलन बेवास्ता गर्दै २३ मेनपावरले निकाले श्रमस्वीकृति
287.   सक्लान् यी दुईले निकास दिन ?
288.   डिडिसीमा जागिरको अवसर, अधिकृत र सहायक स्तरमा ७४ कर्मचारी माग
289.   फाइलभित्र फाइल हाल्दै वैरो विभागमा धमाधम काम
290.   ०६४ को ऐन र नियमावलीले अब थेग्न सक्दैन : श्रमसचिव लम्साल
291.   बन्द वैदेशिक रोजगार कहिले खुल्छ ?
292.   लोकसेवाले १४ सय बढी खरिदार पदमा दरखास्त माग्यो
293.   आइतबारबाट वैदेशिक रोजगार व्यवसाय बन्द
294.   बैदेशिक रोजगार ठप्प भए के हुन्छ ?
295.   मेनपावर व्यवसायीको रक्षा श्रम मन्त्रालयले गर्नेछ : मन्त्री बोहोरा
296.   कोरियन भाषा परीक्षा असारमा हुने
297.   एजेन्टको भेषमा मेनपावरमाथि निगरानी बढाउँदै प्रहरी
298.   मलेसिया रोजगारीको बाटो बन्द
299.   विद्युत प्राधिकरणमा जागिर खुल्यो
300.   कोरियाद्धारा यो वर्षको श्रमसम्झौता दिन सुरु
Results 494: You are at page 12 of 20
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 Next Last

Powered By : Unitech Media