विहिवार, माघ ०४ गते, २०७४
बुधवार, २०७४ मंसिर १९ गते ०३:०३

 
रोजगार मञ्च /
कारोबार बन्द रहेको एसआरएस मेनपावरको काम कारबाही फुकुवा गर्न अदालतले दिएको आदेशलाई समेत बेवास्ता गर्दै १० लाख घुस माग्ने विभागका निलम्वित महानिर्देशक विश्वराज पाण्डेले अनुगमन पश्चात काम कारबाही रोक्का गरिएका थुप्रै मेनपावरको कारबाही फुकुवा गर्न लाखौ लिएको तथ्य बाहिर आउन थालेको छ।
 
सरकारले तोके भन्दा दश गुणा बढी पैसा विदेशिने कामदार सँग असुलेको प्रमाणसहित कारोबार गरेको तथ्य फेला परेका कारोबार बन्द रहेका मेनपावरको फुकुवा गर्न अख्तियारको हिरासतमा रहेका पाण्डे र मेनपावर संचालक बीच ठुलो आर्थिक चलखेल हुनेगरेका रहस्य बाहिर
 आउन थालेका छन्। 
 
विभागका अधिकारिका अनुसार अनुगमन पश्चात कारोबार रोक्का गरिएका अधिकांश मेनपावरको काम खुलाउन महानिर्देशक पाण्डेले कम्तिमा ७ लाख लिने गरेका थिए । 
 
यता पाण्डे सहित विभागका अन्य २ कर्मचारी माथि अनुसन्धान जारी राखेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि पाण्डे बिरुद्द थुप्रै प्रमाण जुटिरहेको जनाएको छ । ‘भ्रस्टाचार गरेका थुप्रै प्रमाणहरु भेटिनेक्रममा छन् । त्यही भएर अरु एकसाता म्याद थप गरेर अनुसन्धान जारी राखेका हौँ’अख्तियार स्रोतले भन्यो‘पाण्डे सँग कारोबार गरेका केही व्यक्ति सँग पनि हामीले बयान लिइसकेका छौ । केही सम्पर्क बाहिर रहेकाले अनुसन्धान लम्बिएको पनि हो तर चाडै अनुसन्धान सकेर मुद्दा दर्ता गर्ने तयारी आयोगको छ ।’
 
 
 
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
226.   गैरेको अध्यक्षतामा फोरममा निर्विरोध नयाँ कार्यसमिति
227.   इजरायलले थप नेपाली कामदार लिने
228.   ब्यवसायीले नै बिर्सिए ‘कालो दिन’ भदौ १६
229.   पुन श्रमस्वीकृतिको पैसा तिर्न श्रमग्राम जानु नपर्ने
230.   वैदेशिक रोजगारमा प्रधानमन्त्रीको चासो
231.   श्रममन्त्री गुरुङलाई मन्त्रालयको काम भन्दा क्वाटर नपाएको चिन्ता
232.   अभिमुखीकरण तालिमको अनियमिततामा किन अख्तियार मौन ?
233.   युएईमा रहेको नेपाली दुताबासले घरेलु कामदार ल्याउन दश एजेन्सीलाई अनुमति
234.   अवैध कामदारलाई आममाफी दिने कतारको घोषणा
235.   वैरो विभागको घुसखोरी खरिदार देखि मन्त्रालयका सचिब सम्मको जालो
236.   युरोपेली देश लिथुएनियामा नेपाली कामदारको माग, अनुमति दिने सरकारी तयारी
237.   मलेसियामा नेपालीको शाख नघटेकोले माग अझ बढ्ने
238.   वैरो विभागकि खुङ्खार भ्रस्टचारी भट्टराई
239.   विदेश होइन तरकारी खेतीप्रति युवाको आकर्षण
240.   नेपाल प्रहरीमा जागिर खुल्यो, ५ सय ५१ प्रहरी सहायक निरीक्षकको माग (सूचनासहित)
241.   कतारमा कफला सिस्टम खारेज, आप्रवासी कामदारलाई थप अधिकार
242.   साउदीमा अलपत्र परेका कामदारलाई फर्काउन संसदीय समितिको निर्देशन
243.   नेपाल बैंकमा जागिर खुल्यो (सुचनासहित)
244.   कोरियन भाषा परीक्षाको नतिजा सार्बजनिक (नतिजासहित)
245.   वैदेशिक रोजगारका लागि विदेसिने १८ प्रतिशतले घटे
246.   राष्ट्रिय बाणिज्य बैंकमा जागिर खुल्यो (सुचनासहित)
247.   मेनपावरका शाखा र एजेन्ट कति छन् ? बिभागसँगै तथ्यांक छैन
248.   सबैभन्दा बढी कामदार विदेश पठाउनेमा एसओएस, दि रिभर दोश्रो र प्याराडाइज तेस्रो
249.   नेपाली कामदार लिन कुवेतका रोजगारदातासँग दूतावासको आग्रह
250.   कोरियामा कामदारको तलब बृद्धि, नेपालीको न्यूनतम तलब १ लाख ३० हजार हुने
Results 506: You are at page 10 of 21
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 Next Last

Powered By : Unitech Media