विहिवार, माघ ०४ गते, २०७४
मंगलवार, २०७४ मंसिर १९ गते २३:०४

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मंगलबार नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘स्वयंसेवी कार्य पहिलो, यहाँ र जहाँ त्यहाँ’ मूल नारा तय गरिएको छ ।
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष स्वर्णिम वाग्लेले स्वयंसेवाको क्षेत्रमा क्रियाशील सम्पूर्ण महानुभाव एवं देश, विदेशमा रहेका संघ–संस्थाहरुमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।
 
उनले नेपालमा स्वयंसेवाको क्षेत्रमा पाटी–पौवा निर्माण, महागुठी, परोपकार संस्था, नेपाल स्काउट र नेपाल रेडक्रसले गरेको कार्यको सराहाना गरे । उनले यस्ता स्वयंसेवी कार्यको सहयोगमा आगामी दिनमा समेत देशको आर्थिक, सामाजिक विकास र सामुदायिक सचेतना अभिवृद्धिमा उल्लेखनीय योगदान दिनसक्ने बताए।
 
दिवसको अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा। अरविन्द मिश्रले समेत शुभकामना दिएका छन् । उनले स्वयंसेवा सामाजिक क्षेत्रको बिशिष्ट अंग भएको र जटिल परिस्थितिमा पनि स्वस्फूर्तरुपमा तल्काल सहयोग पुर्याउने हुँदा यसको कार्य पारदर्शी भएको बताए ।
 
त्यस्तै आयोगका सचिवालय सचिव बिष्णुप्रसाद लम्सालले स्वास्थ्य, शिक्षा, विपद व्यवस्थापन, रोजगारी, नागरिक सचेतना अभिवृद्धि र वातावरण संरक्षणको क्षेत्रमा स्वयंसेवकले गर्ने कार्य निरन्तर जारी रहोस् भनी शुभकामना दिएका छन् ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
526.   विदेश बस्ने नेपालीलाई मन्त्री पण्डितको कटाक्ष
527.   महासंघको अध्यक्षमा खड्का बिजयी
528.   स्वास्थ्य व्यवसायी महासंघमा चुनावी भिडन्त
529.   महासंघको निर्वाचन प्रकृया अन्योलमा
530.   स्वास्थ्य व्यवसायी महासंघको साधारण सभा सम्पन्न
531.   सुनकोशी पीडितलाई आकर्षणको आर्थिक सहयोग
532.   बाढिपिडितलाई वैरो एकता समितिको १० लाख बराबरको राहतसामग्री
533.   ७५ जिल्लाको ८६ स्थानमा मनराम पुस्तकालय स्थापना
534.   आफ्नै छोरा र भाञ्जालाई जागिर खुवाउँदै बोर्डमा हाकिमहरु
535.   अभिमूखिकरण तालिम सरकारले दिने भनाइको विरोध
536.   लिस्नर्स क्लवको निःशुल्क दन्त परीक्षण शिविर
537.   गतबर्ष सवैभन्दा बढि विदेश पठाउने मेनपावरको नाम सार्वजनिक
538.   टोखाबासीलाई कोरियन संस्थाको सहयोग
539.   ब्लूस्काईको पहलमा मृतकका परिवारलाई १० लाख
540.   बायोमेट्रिक लगाउन मलेसियाको दवाव
541.   विदेशमा बस्ने नेपालीको मतदान अधिकार खोज्दै आयोग
542.   कतार नेपालीहरुका लागि अवसरको खानी
543.   इराकका नेपालीको उद्धार खर्च सरकारले गर्ने
544.   वैदेशिक रोजगारीमा जानेलाई सरकारले ऋण दिने
545.   इराकमा रहेका नेपालीलाई छिटो स्वदेश फर्कन सरकारको आग्रह
546.   कामदारको लागत तोक्नु नै गलत : पूर्वराजदूत मिश्र
547.   कोरयामा गैरकानूनीरुपमा वस्नेलाई निरुत्साहित बनाउने योजना
548.   कतारमा दिउँसो काम लगाउन रोक
549.   आइपीएल टी–२० क्रिकेटको उपाधि कोलकातालाई
550.   शाहरुख–प्रीति जिन्टा आमने–सामने !
Results 631: You are at page 22 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media