शनिवार, माघ ०६ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०९:३३

वैदेशिक रोजगार तथा स्वास्थ्य क्षेत्रको विषयमा कलम चलाउदै आएका ३ जना संचारकर्मीलाई नेपाल स्वास्थ्य व्यवसायी महासंघले सम्मान गरेको छ । महासंघको १२औं वार्षिक साधारण सभामा रोजगार मिडिया प्रालिका संचालक तथा पत्रकार दिनेश लुइटेल, कान्तिपुर दैनिकका पत्रकार होम कार्की र गोरखापत्र दैनिकका पत्रकार सरोज ढुंगेललाई नगद,प्रशंसा पत्र र मायाको चिनो सहित सम्मानित गरिएको हो । 
 
वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणको विषयलाई उच्च प्राथमिकता दिइ पत्रकारिताको क्षेत्रमा निष्पक्ष एवं सफल भूमिका निर्वाह गरेको भन्दै ३ जना पत्रकारलाई नगद २५ हजार,प्रशंसा पत्र र मायाको चिनो प्रदान गरिएको महासंघका अध्यक्ष कैलाश खड्काले बताए । स्वास्थ्य परीक्षणको क्षेत्रलाई गुणस्तरीय तथा मर्या्दित बनाउने अभियानमा पुरस्कृत ३ जना सहित अन्य संचारकर्मीको समेत सहयोग आगामी दिनमा निरन्तर रहने विश्वास राखेको अध्यक्ष खड्काको भनाइ छ ।



वार्षिक साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका वीर अस्पतालका पूर्व उपकुलपति प्राध्यापक डा दामोदर पोखरेल,नेपाल रेडियोलोजिस्ट एशोसिएसनका अध्यक्ष डा स्वयं प्रकाश पण्डित, स्वास्थ्य मनत्रालय अन्तर्गतको जनस्वास्थ्य प्रशासन, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख डा दिपेन्द्र रमण सिंह र महासंघका अध्यक्ष खड्काले पुरस्कृत संचारकर्मीलाई नगद,प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गर्नुका साथै खादा ओडाएर सम्मान गरेका थिए ।










 
 
.



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
226.   'स्वदेशले धपाउँछ, विदेशले बोलाउँछ'
227.   आज तमू ल्होसार पर्व मनाईंदै, राष्ट्रपतिले दिइन शुभकामना
228.   मिर्गौला तस्करीमा संलग्न गिरोहका तीन पक्राउ
229.   लिस्नर्स क्लवले सकारात्मक सोच सम्वन्धी अन्र्तक्रिया कार्यक्रम आयोजना गर्ने
230.   धेरै देशमा नेपाली मोवाइल सीम
231.   पासपोर्टको आवेदन अब मोबाइल बाटै दिन सकिने
232.   ‘सार्वजनिक सेवामा सुधार,भ्रष्टाचार घट्दो’
233.   आज क्रिसमस, विश्वभरका इसाई धर्मालम्वीले बिशेष उत्साहका साथ मनाउँदै
234.   भूकम्प प्रभावित क्षेत्रमा खटिएका प्राविधिकले दिए सामूहिक राजिनामा
235.   चन्द्रागिरी केबलकारले इच्छाशक्ति भए असम्भव छैन भन्ने पुष्टि गर्यो : प्रम प्रचण्ड
236.   व्यवसायी केसीले गरे जन्मभूमिमा स्टेचर र विद्यालय सामाग्री सहयोग
237.   राजदूत बन्न कम्तीमा स्नाकोत्तर
238.   पुष्पा बस्नेत बनिन् सीएनएन ‘सुपर हिरो’
239.   शिक्षक चौलागाईको ‘जीवनको अन्तरङ्ग’ सार्वजनिक
240.   नाट्टा नेतृत्वमा सिण्डीकेट प्रस्ताव, सदस्यहरुको चर्को आपत्ति
241.   रोटरी क्लब अफ राजधानीको स्वास्थ्य शिविर
242.   विदेश पठाइदिन्छु भनेर ३३ लाख ठगी गर्ने पक्राउ
243.   आइओएमका डिन सिहंले दिए राजीनामा, अझै तोडेनन केसीले अनसन
244.   स्थानिय आफै जुटे आधुनिक सभाभवन निर्माणमा, सहयोगको लागि सार्वजनिक अपील
245.   श्रम समितिकै सदस्यले भने–‘बायोमेट्रिक बैधानिक छ,बन्द गर भन्न सक्दैनौ ’
246.   साझा बसमा प्रधानमन्त्री प्रचण्डको सिंहदरबार यात्रा
247.   भारु साट्ने दलाल सक्रिय, श्रमिकहरु ठगिदै
248.   युएईमा १४ नेपाली अलपत्र, स्वदेश फर्काउन पहल भैरहेको दुतावासको भनाई
249.   अष्ट्रेलियाली समकक्षिसँगको भेटवार्तामा काठमाडौंबाटै भिसा सेवा उपलब्ध गराउन परराष्ट्रमन्त्री महतको आग्रह
250.   १० हजार नेपालीलाई पतंजलीले रोजगारी दिने
Results 633: You are at page 10 of 26
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 Next Last

Powered By : Unitech Media