मंगलवार, फाल्गुन ०८ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
526.   कोरियामा अवैध बस्ने नेपाली कामदार घटे
527.   प्रवासी कामदार अध्ययन कार्यदल गठन
528.   बौद्धमा न्यूयोर्क विश्वविद्यालयका दन्त चिकित्सकको निशुल्क शिविर
529.   वैदेशिक रोजगारमा हुनेको औसत बचत साढे १२ हजार
530.   मलेसियामा बायोमेट्रिक परीक्षण नगराएका कामदार जान रोक
531.   एक निर्वाचन क्षेत्र एक उद्योग : मन्त्री बस्नेत
532.   त्रिभुवन विमानस्थल विश्वकै तेश्रो खराव
533.   पोखराका शाखा तथा एजेण्टले राहत कोष स्थापना गर्दै
534.   ईपीएस परीक्षाफल प्रकाशित
535.   पहिरोपीडितलाई विदेशी नागरिक पटेलको सहयोग
536.   कोरिया जाने नेपालीलाई मोबाइल
537.   एमालेभित्र किचलो बढ्दै
538.   संखुवासभाका पहिरोपीडितलाई घटनास्थलमा नै राहत वितरण
539.   इजरायलले तीन सय नेपाली कामदार लैजाने
540.   मृतकको क्षतिपूर्ती दोब्बरले बढयो
541.   नेपाली कामदार यूरोप-अमेरिका पठाउने सरकारको तयारी
542.   नेपालमा अन्तर्राष्ट्रियस्तरको ‘फायरवाक सेमिनार’ हुँदै
543.   ६ देशका लागि राजदूत सिफारिस
544.   ७५ जिल्लामा नै पुस्तकालय स्थापना गर्ने श्रेष्ठ सम्मानित
545.   इराक पुगेका १२ नेपालीको हत्या भएको आज दश वर्ष पुरा
546.   वैदेशिक रोजगार विभागका महानिर्देशक फेरिए
547.   विदेश बस्ने नेपालीलाई मन्त्री पण्डितको कटाक्ष
548.   महासंघको अध्यक्षमा खड्का बिजयी
549.   स्वास्थ्य व्यवसायी महासंघमा चुनावी भिडन्त
550.   महासंघको निर्वाचन प्रकृया अन्योलमा
Results 652: You are at page 22 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media