मंगलवार, फाल्गुन ०८ गते, २०७४
शुक्रवार, २०७४ मंसिर १४ गते ०१:१७

 
काठमाडौं महानगरपालिका र सडक विभागले धुलो नियन्त्रणमा ब्रुमरको प्रयोग गर्न सुरु गरेका छन् । रत्नपार्क आसपास क्षेत्रलाई धुलोमुक्त बनाउन धुलो संकलन गर्ने, पानीले सडक पखाल्ने काममा बिहीबारबाट ब्रुमर थपिएको हो ।
 
सडक विभागसँगको सहकार्यमा प्रभाव परीक्षणका लागि बिहीबार विहान सुन्धारादेखि रत्नपार्क हुँदै भद्रकालीसम्मको सडक खण्डमा ब्रुमर लगाएर सडक सफा गरियो ।
 
 
१ डम्फर ९करिव ५०० किलोग्राम० मसिनो धुलो संकलन गर्ने क्षमता भएको ब्रुमर प्रयोगमा ल्याइएको हो । ब्रुमरका चालक अमन राईकाअनुसार खाल्डाखुल्डीको माटो ब्रुमरले तान्न सक्दैन ।
 
 
धुलोमुक्त सडक बनाउन चुनौति भए पनि सडकमा ब्रुमर आएपछि सार्वजनिक सवारी चालक र काठमाडौंबासी भने खुशी छन् । 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
401.   पुनर्निर्माण प्राधिकरणको तीन महिने कार्ययोजना
402.   पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिबश भव्यरुपमा सम्पन्न (फोटोफिचरसहित)
403.   श्रम सम्झौतालाई तीब्रता दिन्छौ : मन्त्री बोहरा
404.   संचारकर्मी खडकालाई वैदेशिक रोजगार पत्रकार समाजको सहयोग
405.   विश्वका भ्रमणयोग्य मुलुकको सूचीमा नेपाल पहिलो
406.   राजदूत नियुक्त गर्न पहल शुरु
407.   भुकम्पले क्षतिग्रस्त विद्यालय पुननिर्माणका सहयोगी हातहरु सम्मानित
408.   शुक्रवारदेखि लोडसेडिङ बढ्यो (तालिकासहित)
409.   श्रम तथा रोजगार मन्त्रीमा बोहोरा
410.   साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन
411.   काठमाडौंमा महंगी बढ्यो
412.   भारतीयलाई नेपालीको सहयोग
413.   साउदी अरबले एक करोड लिटर इन्धन नेपाललाई दिने
414.   डान्सबारमा काम गर्न हिडेका १ सय ७८ लाई तातोपानी नाकाबाट फर्काइयो
415.   क्यान्सर रोगी थापालाई हङकङका नेपालीको सहयोग
416.   लाइसेन्स मात्र होइन ब्लु–बुकलाई पनि स्मार्ट कार्डमा रुपान्तरण गरिने
417.   प्रवासी श्रमिकका समस्याप्रति साउदी अरबमा चिन्ता
418.   ‘बाँच्न र पढ्न देऊ’ भन्दै चक्रपथमा मानव साङ्लो
419.   युएईको एनएमसी ग्रुपद्वारा ५ करोडको औषधि हस्तान्तरण
420.   सेयर मिशन अमेरिकामार्फत काभ्रेको स्कुललाई आर्थिक सहयोग
421.   सरकारले दाउरा बेच्न सुरु गर्‍यो
422.   नाकाबन्दी खुलाउन सरकारलाई निर्देशन
423.   न्यूयोर्क यूनिभर्सिटीका ५० चिकित्सकको निःशुल्क दन्त शिविर सम्पन्न
424.   रोटरी क्लब अफ राजधानी १४ औं वर्षमा
425.   राष्ट्रसंघ कार्यालय अगाडि भारतीय नाकाबन्दीविरुद्ध प्रर्दशन
Results 652: You are at page 17 of 27
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 Next Last

Powered By : Unitech Media