मंगलवार, मंसिर २६ गते, २०७४
बुधवार, २०७४ मंसिर १२ गते ०३:१७

नेपाली चलचित्र घनचक्करको मुख्य भूमिकाका लागि नायक जेविडिसी अनुबन्धित भएका छन् । गत साता मात्र चलचित्र निर्माण अनुमति लिएको यस चलचित्रका लागि अन्य कलाकारहरु भने टुंगो लागि नसकेको निर्माण युनिटले जानकारी दिएको छ ।
 
यसअघि मन्दिरा, सिग्नेचर, लुकामारीलगायत चलचित्रमार्फत चर्चामा आएका नायक जेबिडिसीसँग चलचित्र घनचक्करमा नायीका ममता प्रधानले चक्कर चलाउने लगभग पक्का भएपनि निर्माण पक्षले उनीलाई अनुबन्धित भने गरिसकेको छैन । 
 
भट्ट एण्ड सन्स प्रोडक्शन प्रालिको व्यानरमा बन्न लागेको चलचित्र घनचक्करलाई हरि भट्टले निर्माण गरेका हुन भने यसको निर्देशन जितेन्द्र राजोपाध्यायले गर्दैछन् ।
 
निर्माण युनिटका अनुसार कलाकारहरु छनौट कार्य सकिएपछि छिट्टै नै चलचित्र छायांकनमा जानेछ । 
  
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
151.   अनमोलले फिल्म खेल्छ, म राजनीति गर्छु:केसी
152.   यौनकाण्डमा मुछिएका भारतीय बाबाहरु
Results 152: You are at page 7 of 7
First Prev 1 2 3 4 5 6 7

Powered By : Unitech Media