मंगलवार, माघ ०२ गते, २०७४
मंगलवार, २०७४ मंसिर १२ गते २२:५७

व्यवसायी तथा लेखक कर्ण शाक्यको ‘म कसरी नागरिक बनौ’ गीत सार्वजनिक भएको छ । लोकप्रिय गायक कर्णदासको स्वर तथा संगितमा लिपिवद्ध उक्त गितलाई बरिष्ठ गितकार तथा कवि रत्नशम्शेर थापाले लोकार्पन गरेका हुन ।  
 
कर्ण सकारात्मक कोषको आयोजनामा सम्पन्न लोकार्पण समारोहमा बोल्दै गीतकार तथा कवि डा. प्रकाश शायमीले यो गीतलाई गीत मात्र नभएर प्रत्येक नागरिकको जिम्मेवारीबोधको अभिव्यक्ति पनि भएको टिप्पणी गरे । यस्तै कार्यक्रममा बरिष्ठ गितकार तथा कवि रत्नशम्शेर थापाले कविताको अंग भएपनि गितको बेग्लै छन्द र गन्ध हुने भन्दै यस गितमा यी सबैको बेजोड संयोजन भएको र सबैले यसलाई गहिरिएर ग्रहण गर्न अनुरोध गरे ।
 
गितका गितकार तथा कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले यो गीत मात्रै नभएर सकारात्मक सोच सम्बन्धी एउटा अभियान भएको बताए । उनले भने, ‘देश समृद्ध नहुनु र पछि पर्नुमा नेताहरु भन्दा हामी नागरिक दोषि हौ, यसैले हामी नागरिक आफै सकारात्मक सोचसहित साच्चै नागरिक बन्न सके असंभव केहि छैन ।’


 
कार्यक्रममा गायक तथा संगितकार कर्णदासले गित प्रस्तुत गर्ने क्रममा आफ्नो गायकी जिवनकै यो उत्कृष्ट गित रहेको बताए । उनले भने ‘यो गीत एकदमै संवेदनशील विषयमा बनेको छ र यसले प्रश्न नभएर नमन र नियमन पनि गराउँछ ।’
 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: मनोरञ्जन
76.   संचारकर्मी योजना पुरीको नयाँ म्युजिक भिडियो सार्वजनिक
77.   ‘को आफ्नो हेर्न’ के.एल टावरमा दर्शकको भिड
78.   दैलेखका महिलाको सहयोगार्थ अष्ट्रेलियामा विशेष ‘च्यारिटी शो’ हुदै
79.   ‘भाग्यले बाँचेकाहरु’ ले जित्यो भारतमा पनि उत्कृष्ट डकुमेन्ट्री अवार्ड
80.   युवा गायक सन्तोष पौडेलको “तिम्रै यादमा”बजारमा
81.   लालजोडीको गीतमा रेखाको स्वर
82.   चलचित्र ‘परदेशी’ ७५ औ दिनमा
83.   ओमानमा नयाँ वर्ष धमाका भब्यरुपमा सम्पन्न
84.   ‘क्लासिक’ को पहिलो ट्रेलर सार्वजनिक
85.   जपानको नागोयामा महजोडी लगाएतका कलाकारको भब्य स्वागत तथा सम्मान
86.   ‘भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्रीले जित्यो उत्कृष्टसहित दुई अवार्ड
87.   जानुका र विनोदको 'गीत' सार्वजनिक
88.   नेफ्टा अध्यक्षमा पुष्कर लामा विजयी
89.   बिरहीको गजल गिति एल्बम ‘आभाष’को बिमोचन
90.   जानकी मगर,जिग्री,पांडे र बेलासेले आबुधाबीमा धुम मच्चाउने
91.   निर्देशक पाण्डेलाई अन्तर्राष्ट्रिय अवार्ड
92.   चर्चित संगीतकार आदेश श्रीवास्तवको निधन
93.   'भाग्यले बाँचेकाहरु’ डकुमेन्ट्री अष्ट्रेलियाका विभिन्न शहरमा
94.   ‘बजरङ्गी भाईजान ’ ले पछा–यो ‘ बाहुबली’ लाई
95.   बाहुबलीको किर्तिमानी व्यापार
96.   ‘बजरंगी भाइजान’ शाहरुख र आमिरले हेर्ने
97.   ‘हाईवे टु धुम्पुस’लाई फेरि अवार्ड
98.   साहिदले कसे लगनगाँठो
99.   बलिउड अभिनेता सलमान खानलाई ५ बर्ष जेल सजायँ
100.   रेशम फिलिलीको भूकम्प पीडितलाइ राहत घोषणा
Results 154: You are at page 4 of 7
First Prev 1 2 3 4 5 6 7 Next Last

Powered By : Unitech Media