शनिवार, माघ ०६ गते, २०७४
विहिवार, २०७० फाल्गुन ०१ गते १५:००

विदेशमा नेपालीहरुले आर्जन गरेको रकम नेपाल भित्र्याउँदै आएको सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपालको “ग” बर्गको फेवा फाइनान्स लिमिटेडबीच रेमिट्यान्स सम्बन्धि कारोवार गर्ने सम्झौता भएको छ । सम्झौतापत्रमा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र फेवा फाइनान्स लिमिटेडका  प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि विश्वका बिभिन्न मुलुकबाट सिटी एक्सप्रेस मार्फत पठाएको रकम फेवा फाइनान्स लिमिटेडका सबै शाखाहरुबाट लिन सकिने सिटी एक्सप्रेस मनी ट्रान्सफरले जनाएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जापान, अमेरिका, साउदी अरब, कतार, मलेशिया, यूएई, बेलायत, इराक, जोर्डन लगायत विश्वका विभिन्न ठाउँहरुबाट पठाएको रकम नेपालका बैंक, वित्तिय संस्था तथा एजेन्ट गरी करिव दुई हजार पाँच सय भन्दा बढी विभिन्न काउन्टरहरुबाट रकम भुक्तानी गर्दै आइरहेको छ । 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: अर्थ
701.   सिन्धुपाल्चोक पहिरोपीडितलाई सिटीको सहयोग
702.   बाढी पिडीतलाई प्रभु ग्रुपको सहयोग
703.   दाईजोलाई लिएर उद्योगपति चौधरीको घरमा किचलो
704.   बेष्ट रेमिट र सानिमा बैंकबीच रेमिट्यान्स सम्झौता
705.   मेगा बैंकको चौंथो बार्षिकोत्सव सम्पन्न
706.   सिटी एक्सप्रेस र एनबि बैंकवीच रेमिट्यान्स सम्झौता
707.   सिटीको ‘पैसा हात हातमा, उपहार आठ–आठमा’ योजना
708.   आईएमईको सामसुङ ग्राण्ड–२ लिम्बुलाई
709.   आईएमई ग्राहक कार्ड सेवा शुरु
710.   बिओकेसँग तीन वित्तिय संस्था मर्ज हुने सहमति
711.   बेष्ट रेमिट र सिभिल बैंकबीच रेमिट्यान्स सम्झौता
712.   ग्लोबल आइएमईको थप शेयर पारित
713.   आईएमईको फेसबुक योजना शुरु
714.   वेष्ट रेमिट र माछापुच्छ्रे बैंकबीच रेमिट्यान्स सम्झौता
715.   वेष्ट रेमिट र एपेक्स डेभलपमेन्ट बैंकबीच रेमिट्यान्स सम्झौता
716.   सिटी एक्सप्रेस र आइसिएफसीबीच रेमिट्यान्स सम्झौता
717.   सिटी एक्सप्रेस र नारायणी नेशनल फाइनान्सवीच रेमिट्यान्स सम्झौता
718.   ग्लोबल आइएमइ बैंकको नाफा दोब्बरले बढयो
719.   सनराइजले सुरु गर्यो ‘माइक्रो बैंकिङ्ग’ सेवा
720.   युएईका दुई एक्सचेन्जसँग बेष्ट रेमिटको सम्झौता
721.   सुर्खेतमा सामे ट्रयाक्टर
722.   विओकेको विसौ बार्षिकोत्सव
723.   सिभिल मर्चेन्ट र एक्सिस सिभिल बैंकमा गाभिए
724.   ग्लोबल बैंकको कर्पोरेट भवन शिलन्यास
725.   महासंघमा प्रदीपजंग पाण्डे विजयी
Results 792: You are at page 29 of 32
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 Next Last

Powered By : Unitech Media