सोमवार, असार ३२ गते, २०७५
सोमवार, २०७४ कार्तिक २० गते २३:१३

एजेन्शी/ रियाद । साउदी अरवको सरकारी टीभी च्यानलका अनुसार यमनको सीमा नजिकै एक हेलिकप्टर दुर्घटनामा एक राजकुमारसहित केही उच्च सरकारी अधिकारीको मृत्य भएको छ । 
 
राजकुमार मंसुर बिन मुकरिन असरी प्रान्तका डेपुटी गवर्नर थिए र साउदी अवरका पूर्व राजकुमार मुकरिन अल सउदका छोरा थिए । उनैलाई हटाएर अहिलेका राजा सलमानले गद्दी सम्हालिरहेका छन् ।
 
हेलिकप्टर दुर्घटनाको कारण अहिलेसम्म पत्ता लागेको छैन् । हेलिकप्टर दक्षिणी साउदी अरबमा आभा शहरनजिक दुर्घटना भएको हो । 
 
एक दिनअघि मात्र साउदी अरेबियाले यमनबाट प्रहार गरिएको मिसाइललाई रिहाद बिमानस्थल नजिक रोकेको बताएको थियो ।
 
दुर्घटनामा मारिएका राजकुमारमाथि भ्रष्टाचारको आरोप लगाइको थियो । उनी सहित अन्य ११ राजकुमार, मन्त्री र उद्योगपतिको वैंक खाता बन्द गरिएको छ र उनीहरुलाई भ्रष्ट्राचारको आरोपमा गिरफ्तार गरिएको थियो । 
 
दुर्घटनाको बारेमा अनुसन्धान भइरहेको छ ।
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: रोजगार
301.   जापानका रामकृष्णको भूकम्पपीडितलाई १० लाखको सहयोग
302.   रोकिएन श्रेष्ठको सामाजिक अभियान
303.   भूकम्प पीडितलाई बुद्धभिजन ओमानको सहयोग
304.   प्रवासी झापाली मञ्चद्धारा १ करोड बराबरको राहतसामाग्री वितरण
305.   तामाङ दाजुभाईको नुवाकोटमा १३ लाखको राहत
306.   ओमानमा अबैधानिक रुपमा रहेका विदेशी नागरिकलाई स्वदेश फिर्तिको मौका
307.   युवा समूहद्धारा निःशुल्क औषधी वितरण
308.   कतारमा गोरखालीको शोकसभा तथा दिप प्रज्वलन कार्यक्रम
309.   जनसम्पर्क समिति मलेसियाले दूतावासलाई ज्ञापनपत्र बुझायो
310.   व्यवसायी बाटाजुको निधनप्रति नेपाल मलेसिया वैरो समन्वय संघद्धारा शोक ब्यक्त
311.   कतारमा शोया दाहालको शोकसभा
312.   टोरोन्टोमा नया वर्ष २०७२ को भव्य स्वागत
313.   सामाजिक सेवा सँगै व्यबसायको सुरुवात
314.   नेपालको सिको गर्दै मलेसियामा हड्तालमा उत्रिएका नेपाली काममा फर्किए
315.   ओमानमा अवैधानिक आप्रवासी कामदारलाई घरफिर्तीको अवसर
316.   कतारमा रक्तदान गर्न एनआरएनको साथमा अन्य संघसंस्था
317.   ‘नेपाल टिभी क्यानाडा’ शनिवारदेखि प्रशारण आरम्भ
318.   मृगौला पिडित परियारलाई कतारबाट ४ लाख सहयोग
319.   नेपालीको दक्षता अनुसार रोजगारी दिइने – ओन्टारियो प्रिमियर
320.   स्याङजा सहयोग समाज कतारको साधारणसभा सम्पन्न
321.   नेपालि व्यवसायीद्वारा कतारमा सुपर मार्केट संचालन
322.   ओमानमा एनआरएनको महिला दिवश कार्यक्रम सम्पन्न
323.   क्यानाडामा शेर्पा लोसार पर्व सम्पन्न
324.   यूएईमा ३३ औं मगर दिवस सम्पन्न
325.   तेश्रो एशियन कम्युनिटी फुटबल टुर्नामेन्टमा नेपाली टिम पनि सहभागी हुँदै
Results 427: You are at page 13 of 18
First Prev 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 Next Last

Powered By : Unitech Media