सोमवार, असार ११ गते, २०७५
विहिवार, २०७४ आश्विन २६ गते २१:०१

विश्वमा रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघको विश्व सम्मेलन नजिकिदैं जाँदा राजधानी एनआरएनमय बनेको छ । अक्टोवर ११ लाई एनआरएनले ‘एनआरएन दिवस’ मनाएको छ । 
 
एनआरएनको विश्व सम्मेलनका लागि काठमाडौं आएका विश्वभरका एनआरएनले आफ्नो दिवसलाई बिहान स्वयम्भूनाथमा पूजा गरेका छन् । त्यसलगत्तै पशुपतिनाथ पुगेर दीप प्रज्वलन गरिएका छन् । 
 
एनआरएन दिवसमा आयोजित कार्यक्रममा संघका प्रमुख संरक्षक जीवा लामिछाने, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, अध्यक्ष शेष घले, उपाध्यक्षहरु, भवन भट्ट, कुमार पन्त, महासचिव, बद्री केसी लगायतका पदाधिकारीहरुको उपस्थिति थियो ।
 
यही अक्टोबर १४ देखि १७ सम्म काठमाडांैको होटल ह्यातमा हुने विश्व सम्मेलनसँगै नयाँ नेतृत्व पनि चयन हुने हँुदा राजधानी एनआरएनमय भएको हो । गैरआवासीय नेपालीहरुको विश्व सम्मेलनको तयारी चलिरहँदा उनीहरु माथि नेपाल र नेपालीले ठुलो अपेक्षा राखेका छन । एनआरएनएले स्थापनाकालदेखि नै समृद्ध मुलुक निर्माणको परिकल्पना गरिरहँदा उनीहरु माथि देश र आम नेपालीको अपेक्षा थप बढेको हो ।


 
रसियाबाट डा. उपेन्द्र महतोले सुरुवाती गरेको एनआरएनए अहिले ७७ देशमा पुगिसकेको छ । ‘नेपाल बाहिरको नेपाल’ भनेर अहिले एनआरएनहरु चिनिरहेका छन् । विदेशमा केही पैसा आर्जन गर्ने र आफ्नो जीवनस्तर बढाएका नेपालीहरु रहेको एनआरएनए प्रति आम नेपालीहरुको अपेक्षा रहनु स्वभाविक हो । 

 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: देश/समाज
1.   प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस
2.   दिभानको महिला हिंसाबिरुद्धको अभियान
3.   आज ११ औं गणतन्त्र दिवस, देशभर विभिन्न कार्यक्रमसहित मनाइदै
4.   गुडिरहेको अत्याधुनिक बसमा भयानक आगो (भिडियोसहित)
5.   यूएर्इको नेपाली समुदायमा सर्वाधिक राशीको एनआरएन कप फुटबल प्रतियोगिता हुँदै
6.   शंखमूल पार्क निर्माणका लागि सहयोग जुटाउन एनआरएनले बनायो समिति
7.   एनआरएनए फिन्ल्याण्डद्वारा परोपकारी परियोजना अन्तर्गत सहयोग प्रदान
8.   जापानमा एनआरएनएले गर्यो लगानी सम्मेलन, पर्यटक र लगानी भित्र्याउन जोड
9.   टोपबहादुरले तिर्नुपर्ने ब्लडमनी दूतावासलाई हस्तान्तरण
10.   सुशील कोइराला फाउन्डेशन र एनआरएनएबीच सम्झौता
11.   श्रममन्त्री विष्टलाई एनआरएनएको सुझाव
12.   एनआरएनएका निवर्तमान अध्यक्ष घले लाप्राक पुग्दा स्थानीयमा खुशी
13.   एनआरएनए यूएईद्धारा आयोजित अन्तर संघ संस्था फुटवल प्रतियोगिता सम्पन्न, तमु समाजले जित्यो उपाधी
14.   क्यान्सर पीडित परिवारलाई एनआरएन सोसियल क्लब ओमानको सहयोग
15.   लाप्राक नमूनावस्तीमा गोलाप्रथाबाट घडेरी वितरण
16.   एनआरएनए अमेरिकाका पदाधिकारी र सिनेटर क्रुजबीच 'टीपीएस'बारे छलफल
17.   यूएर्इमा अलपत्र परेका टोपबहादुरलार्इ एनआरएनएले नेपाल फर्काउने
18.   एनआरएनए आरसीसी अल कासिमद्वारा बाराको विद्यालयलाई सहयोग
19.   सकसमा एनआरएनए अध्यक्ष भट्ट
20.   एनआरएनए अमेरिकाद्वारा ‘युथ लिडरसीप स्कलरसीप अवार्ड’ स्थापना
21.   एनआरएन अष्ट्रेलियाले 'वाक फर वेलफेयर' कार्यक्रम गर्दै
22.   एनआरएनए यूएईको निःशुल्क स्वास्थ्य शिविर
23.   एनआरएनए अध्यक्ष भट्टद्धारा घले समाजको भवन निर्माणमा सहयोग
24.   स्वास्थ्यसम्बन्धी कार्यक्रम गर्दै एनआरएनए युएई
25.   एनआरएनएको अस्तित्व संकटमा
Results 406: You are at page 1 of 17
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 Next Last

Powered By : Unitech Media