सोमवार, असार ११ गते, २०७५
बुधवार, २०७४ श्रावण ११ गते २३:३२

वरिष्ठ कलाकार डिना वाङ्देलको संयुक्त राज्य अमेरिकाको भर्जिनियामा निधन भएको छ । मेनिन्जाइटिस कारण ५५ वर्षको उमेरमा उनको निधन भएको वाङ्देलका नेपालस्थित आफन्त प्रज्ज्वल शाक्यले जानकारी दिए । 
 
डिना भर्जेनिया कमन वेल्थ युनिभर्सिटीमा सह–प्राध्यापक थिइन् । कलाको इतिहास विषयमा करिब दुई दशकदेखि अध्यापन गराउँदै थिइन् । आधुनिक कलाका प्रणेता लैनसिंह वाङ्देलकी छोरी वाङ्देल सोही युनिभर्सिटीको दोहास्थित कलेजमा प्रमुख थिइन् । 
 
नेवार परम्परागत कलाका साथै समकालीन कलाको विकासमा ठूलो योगदान पुर्‍याएकी वाङ्देलले अन्तर्राष्ट्रिय तहमा नेपालको कला प्रवद्र्धन गर्दै आएकी थिइन्।  वाङ्देलका श्रीमान् र दुई छोरा अमेरिकामा नै बस्दै आएका छन् । रासस 
 



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: साहित्य
51.   साहित्यकार जगदिश घिमिरेको निधन
52.   साहित्यकारद्वय जोशी र शर्मा सम्मानित
53.   मनमा यसरी डढेलो लाग्ने गरी फेरि यति चाँडै कसले गर्‍यो होला यो फोन ?
54.   बेलायतमा घन्कियो नेपाली गजल
55.   मनुज, ध्रुवचन्द्र र नयाँघरेलाई कलाश्री पुरस्कार
56.   शारदा शर्मा र सत्यमोहन जोशीलाई पद्मश्री
57.   युएईमा ‘श्रमिक साथी’ पुस्तक विमोचन
58.   ‘दमिनी भिर’लाई मदन पुरस्कार, जगदम्बा श्री रत्नशम्शेर थापालाई
59.   पत्रकार, प्रेमिका र डिसहोम
60.   अन्सारीको अतीत:युवराज नयाँघरे
61.   गर्भपतन
62.   बिचरा तिमी
63.   मिर्लुङको मेलोडी
64.   साइनो बेच्ने केटी
65.   सुडानमा मान्छेले मान्छे खान्छ रे हो ?
Results 65: You are at page 3 of 3
First Prev 1 2 3

Powered By : Unitech Media