मंगलवार, जेष्ठ ०८ गते, २०७५
आइतवार, २०७२ मंसिर ०६ गते १३:३९

काभ्रे जिल्लाको भकुण्डेबेसी मेथिनकोटमा रहेको शारदा प्राथमिक विद्यालयलाई अमेरिकाको एक संस्थाले आर्थिक सहयोग प्रदान गरेको छ । अमेरिकाको कोलोराडो डेनभरमा रहेको सेयर मिशन इन्टरनेशनलले एक कार्यक्रमकाबीच शनिवार स्कुललाई ५० हजार आर्थिक सहयोग प्रदान गरेको हो ।  

नेपाली दम्पत्ती शान्ति श्रेष्ठ र श्याम श्रेष्ठद्धारा संचालित सेयर मिशनले प्रत्येक बर्ष उक्त विद्यालयलाई आर्थिक सहयोग प्रदान गर्दै आएको छ ।
सामाजिक न्याय तथा मानव अधिकार संसदीय समितिको सभापति तथा सभासद सुशिल कुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा विद्यालयलाई उक्त रकम हस्तान्तरण सेयर मिशनका अध्यक्ष श्याम श्रेष्ठले गर्नुभयो ।  

सोही अवसरमा अमेरिकी नागरिक एमी क्यापलानको पहलमा सेयर मिशनले भुकम्प पीडित काभ्रेको मेथिनकोटका स्थानीय ३० परिवारलाई आर्थिक सहयोग प्रदान गरियो । सहयोग हस्तान्तरण गर्न क्यापलिन आफै उपस्थित भएकी थिइन् ।  ‘प्रत्येक परिवारलाई ५ हजार आर्थिक सहयोग प्रदान गरेर भुकम्पले लगाएको घाउमा सानो मल्हम लगाउन खोजेका हौ ’ सेयर मिशनका अध्यक्ष श्रेष्ठले भन्नुभयो–‘ भुकम्पले विद्यालय पनि भत्किएको रहेछ, पुनर्निमार्णका लागि अझै सहयोग गर्ने छौ ।’



सहयोग हस्तान्तरण कार्यक्रममा काठमाडौंबाट सुभाष श्रेष्ठ र मन्दिप सिंहको उपस्थिति रहेको थियो भने स्थानीयबासी र विद्यार्थीहरुले अतिथिहरुलाई भब्य स्वागत गरेका थिए ।



प्रतिक्रिया पठाउनुस्
नाम *
ईमेल *
ठेगाना *
प्रतिक्रिया *
क्याप्चा *
  [Reload Image]
 
 
   

अरु समाचारहरु :: समाचार
1.   सुन तस्करीका मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’ पक्राउ
2.   आर्थिक वृद्धिदर १० प्रतिशत पुर्‍याउने सरकारको घोषणा
3.   आजबाट त्रिभुवन विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने
4.   नागढुंगा–धुलिखेल मेट्रो रेल बनाउन विश्वव्यापी टेन्डर खोलियो, लागत करिब दुई खर्ब
5.   सिन्डिकेट हटाउन भूमिका खेलेका महानिर्देशकलाई मन्त्री महासेठले हटाए
6.   आउदो सोमवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश हुदै
7.   सन्दीप लामिछानेको अर्को फड्को : वेष्ट इन्डिजविरुद्ध आइसिसी विश्व ११ टिममा परे
8.   रन-वेको पिच उप्किएपछि त्रिभुवन विमानस्थल बन्द
9.   लोडसेडिङ अन्त्यको घोषणा, औद्योगिक क्षेत्रमा पनि बत्ती नजाने
10.   ताइवानी–नेपाली व्यापारिक अन्तरक्रिया सम्पन्न
11.   पोखरा विमानस्थलमा बम फेला, बम डिस्पोज
12.   आइतबार उपत्यकामा सार्वजनिक बिदा
13.   भारतीय प्रधानमन्त्री मोदी नेपालमा
14.   स्वास्थ्य व्यवसायी महासंघका अध्यक्ष खड्कालार्इ एसियाको ४० प्रभावशाली युवा उद्यमीको अवार्ड
15.   कृषिमन्त्रीले ल्याए कृषिमा आत्मनिर्भर बन्ने लक्ष्यसहित ५८ बुँदे मार्गचित्र
16.   तातोपानी नाका खुल्ने सम्भावना :नेपाली र चिनियाँ अधिकारीबीच निर्माण सम्झौता
17.   श्रमिकका अधिकार पूरा भएको छैन् : पूर्वप्रम नेपाल
18.   वैदेशिक रोजगार विभागको काठमाडौं कार्यालय प्रमुखमा पाण्डे नियुक्त
19.   आन्तरिक उडानमा बुद्ध एयर अग्रस्थानमा
20.   श्रमिकको न्यूनतम ज्याला बढाउने सरकारको तयारी
21.   आज २५६२ औँ बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
22.   मुस्लिम संघको अध्यक्षमा पुनः सत्तार निर्वाचित
23.   योजना आयोगको उपाध्यक्षमा डा.पुष्प कँडेल नियुक्त
24.   भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
25.   नेपाल, भारत र बंगलादेशबीच सीधा बस सेवा शुरु हुँदै
Results 706: You are at page 1 of 29
1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 Next Last

Powered By : Unitech Media