शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
विजय थापा । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति घानाको तेश्रो वाषिर्क साधारणसभा घानाको आकरामा सम्पन्न भएको छ । संघका अध्यक्ष मीन मगरको सभापतित्वमा भएको साधारणसभाले वर्ष २०१७-२०१९ का लागि पदम राना मगरको अध्यक्षतामा
गैरआवासीय नेपाली सघको नयाँ नेतृत्व चयनको सरगर्मी बढिरहेको बेला मध्यपूर्वमा रहेका एनआरएनका अगुवाहरुले ‘मध्यपूर्व एक ’ हुनु पर्ने बताएका छन् । एनआरएन आइसीसीको कुनै पनि पदमा बिजय हाँसिल गर्न मध्यपुर्बको एकताले मात्रै संभव हुने निष्कर्ष उनीहरुले निकालेका छन् ।
गैरआवासीय नेपाली संघ मलेसियाको आगामी अगष्ट २७ मा हुने महाधिबेशनपछि हुने नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा खगेन्द्र न्यौपाने र रमेश तिवारीले उम्मेदवारी दिएका छन् । न्यौपाने र तिवारीले उम्मेदवारी दर्ता गरिसकेका छन् ।
Results 21 : You are at page 5 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media