शनिवार, असार ०९ गते, २०७५
» देश/समाज
गैरआवासीय नेपाली संघका अध्यक्ष तथा अष्ट्रेलियाका सफल व्यवसायी शेष घलेको लगानीमा काठमाडौंको केशरमहलमा निर्माण सुरु हुन लागेको पाँचतारे होटल शेराटनले आफुले ओगटेको जग्गा र निर्माण कार्यका लागि रहेको साइट अफिसको घरजग्गा कर र मालपोत बापतको ४ करोड ३६ लाख रुपैयाँ तिरेको छ।
बैदेशिक रोजगारका क्रममा समस्यामा परेका नेपालीहरुको उद्धारका लागि गैरआवासीय नेपाली संघले स्थापना गरेको बैदेशिक रोजगार उद्धार कोषमा संघका नवनिर्वाचित अध्यक्ष शेष घलेले एक करोड दिएका छन् ।
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को प्रवक्तामा अष्ट्रेलियाका मन केसी नियुक्त भएका छन् ।
Results 21 : You are at page 20 of 21
« Prev  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21  Next »

Powered By : Unitech Media